शुक्रवार, चैत ६, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.

इरानले आक्रमण गरे अमेरिकी सेनाको ‘पूर्ण शक्ति’ प्रयोग हुन्छ : ट्रम्प

आइतवार, असार १, २०८२

वासिङ्टन, असार : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार इरानलाई यदि इरानले संयुक्त राज्य अमेरिकामाथि आक्रमण गर्‍योभने उसले अमेरिकी सेनाकोपूर्ण शक्तिभोग्नुपर्ने चेतावनी दिनुभएको

तेहरानका आणविक गुप्तचर सुविधाहरूमाथि इजरायलको आक्रमणमा वासिङ्टनकोकुनै संलग्नता नरहेकोउहाँलेदोहोर्‍याउनुभयो

तेहरानका अनुसार शुक्रबार बिहान सुरु भएको इजरायलको अपरेसनले इरानी आणविक सैन्य ठाउँहरूलाई निशाना बनाएको यसमा शीर्ष सेना कमाण्डर आणविक वैज्ञानिकहरूसहित दर्जनौँको मृत्यु भएको

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलेआयातोल्लाह शासनको हरेक लक्ष्यमा आक्रमण गर्ने प्रतिज्ञा गर्नुभएको इरानलेघातक मिसाइल आक्रमणका साथ जवाफ दिएको

ट्रम्पले इजरायली अपरेसन सुरु हुनुअघि नै आफूलाई यसको जानकारी रहेको बताउनुभएको थियो उहाँले आइतबार बिहानआफ्नो ट्रुथ सोसल प्लेटफर्ममा संयुक्त राज्य अमेरिकाकोआज राति इरानमाथिको आक्रमणमा कुनै संलग्नता छैनभनी दोहोर्‍याउनुभयो

यदि इरानले हामीमाथि कुनै पनि रूपमा आक्रमण ¥यो भने अमेरिकी सशस्त्र बलको पूर्ण शक्ति बल तपाईंमाथि यस्तो स्तरमाआइपर्नेछ जुन पहिले कहिल्यै देखिएको छैन”, उहाँले एक पोस्टमा भन्नुभयो, “हामी इरान इजरायलबीच सजिलै सम्झौता गराउन सक्छौँ यो रक्तपातपूर्ण द्वन्द्व अन्त्य गर्न सक्छौँ !!!”

ट्रम्पले शुक्रबार तेहरानलाई सम्झौता गर्न वा इजरायलबाटअझ क्रूरआक्रमणको सामना गर्न आग्रह गर्नुभएको थियो

आफ्नो पहिलो कार्यकालमा ट्रम्पले एकपक्षीय रूपमा संयुक्त राज्य अमेरिकालाई फिर्ता लिनुभएपछि इरानसँगको ऐतिहासिकआणविक सम्झौता २०१८ मा ध्वस्त भएको थियो उहाँले इरानमाथि पुनःप्रतिबन्धहरू लगाउनुभएको थियो उक्त सम्झौता पूर्वराष्ट्रपतिबराक ओबामाको नेतृत्वमा भएको वार्तामार्फत भएको थियो

सम्बन्धित खबर