Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
सभामुख घिमिरे र गृहमन्त्री लेखकबीच छलफल
मङ्गलवार, असार ३, २०८२
काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले गृहमन्त्री रमेश लेखकसँग छलफल गर्नुभएको छ ।
मंगलबार दिउँसो सिंहदरबारमा भएको छलफलमा दुईबुँदे सहमति कार्यान्वयन, रास्वपाको मागलगायत विषयमा कुराकानी भएको छ ।
रावस्पाले गृहमन्त्री लेखकको राजीनामा माग गर्दै सदनमा विरोध जनाउँदै आएको छ । भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकको नाम जोडिएकाले उनले राजीनामा दिनुपर्ने रास्वपाको माग छ ।