शुक्रवार, साउन १५, २०८३
Nayapaper | अनलाइन पत्रिका

Bahis dünyasında kullanıcıların %35’i ilk oyunlarını mobil cihaz üzerinden yapıyor; bu oran Paribahis indir’te %60 seviyesindedir.

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

2026 yılına özel tasarlanan bettilt sürümü beklentileri yükseltiyor.

Lisanslı yapısı sayesinde güven veren bahsegel Türkiye’de hızla popülerleşiyor.

Rulet, blackjack ve slot makineleriyle dolu bettilt büyük ilgi görüyor.

Her tür spor dalında bahis yapma imkanı sağlayan bettilt geniş bir kategoriye sahiptir.

Canlı rulet oyunları, bahsegel giriş sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Kazancını artırmak isteyen kullanıcılar bahsegel kodlarını kullanıyor.

Rulet, blackjack ve slot oyunlarını deneyimlemek için rokubet giriş sayfasına giriş yapılmalı.

Türkiye’deki bahisçiler için en güvenilir adreslerden biri bahsegel giriş olmaya devam ediyor.

Yeni özellikleriyle dikkat çeken bahsegel giriş, kullanıcıların heyecanını artırıyor.

Kullanıcı deneyimini artırmak için sürekli optimize edilen bahsegel giriş performans odaklıdır.

Canlı oyunlarda yüksek tempo arayan kullanıcılar için paribahis ideal bir platformdur.

İnternet üzerinden keyifli vakit geçirmek için bettilt giriş bölümü kullanılıyor.

Türk oyuncular rulet masalarında genellikle düşük riskli bahisleri tercih eder, bettilt giriş bu tercihlere uygun seçenekler sunar.

Yeni özellikleriyle dikkat çeken bettilt giriş, kullanıcıların heyecanını artırıyor.

Kullanıcılarına 7/24 destek sağlayan paribahis giriş profesyonel müşteri hizmetleriyle fark yaratır.

Dijital dünyada eğlenceyi artırmak için bettilt kategorileri öne çıkıyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.

Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.

Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.

देशको पहिलो ‘फ्लाई ओभर’ निर्माण सम्पन्न, प्रधानमन्त्री ओलीबाट आज उद्घाटन हुँदै

शुक्रवार, असार ६, २०८२

काठमाडौँ, असार : उपत्यकाको निकै व्यस्त सडकका रूपमा रहेको ललितपुरस्थित ग्वार्को चोकमाफ्लाई ओभरनिर्माणले बल्लपूर्णता पाएको पटकपटक भाका सार्दैै सम्पन्न भएकोफ्लाई ओभरआज प्रधानमन्त्री केपी शर्मा ओलीले विधिवत रूपमा उद्घाटनगर्दै हुनुहुन्छ

फ्लाई ओभरनिर्माणका क्रममा सास्ती भोगिरहेका सर्वसाधरण अब भने ट्राफिक जामको समस्याबाट मुक्त हुने भएका छन् भौतिकपूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभागअन्तर्गत गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले काठमाडौँ उपत्यकामा निर्माण सम्पन्नबहुप्रतिक्षित ग्वार्को ओभरपास परियोजना निर्माणको प्रक्रिया अगाडि बढाएको थियो

केन्द्रले दुई वर्षभित्र काम सम्पन्न हुनेगरी २०७८ साल फागुन १२ गते आशिषसमानान्तर रेलिगेर जेभी निर्माण व्यवसायी कम्पनीसँगठेक्का सम्झौता गरेको थियो यसरी २०८० साल फागुन ११ गते ठेक्का सम्पन्न गर्ने मिति तोकिएको थियो तर तोकिएको समयमानिर्माण सम्पन्न नभएपछि २०८१ असारमा निर्माण सम्पन्न हुनेगरी फेरि दोस्रोपटक म्याद थप भएको थियो तर फेरि पनि तोकिएकोसमयमा पनि निर्माण सम्पन्न हुन नसकेपछि २०८१ साल पुस गते सम्पन्न गर्नेगरी म्याद थप भयो आयोजनामा समस्या देखिएपछि गतपुस माघमा गरी एक महिना जति आयोजना निर्माणको कामसमेत ठप्प भएको थियो

केन्द्रका प्रवक्ता प्रदीप भण्डारीले ठेकेदार कम्पनीले पटकपटक म्याद थप गर्दा पनि निर्माण सम्पन्न गर्न नसकेपछि हालसम्मको करिब रुएक करोड ४७ लाख हर्जना तिराएर निर्माण सम्पन्न गरिएको जानकारी गराउनुभयो ग्वार्को ओभरपासको निर्माण कार्यमा प्राविधिकजटिलता अपरिहार्य प्राविधिक परिमार्जनका कारण केही ढिलाइ भयो”, उहाँले भन्नुभयो, “प्रारम्भिक डिजाइनअनुसार काम सुरू गरेपनि निर्माण व्यवसायीले पेस गरेको प्रारम्भिक डिजाइनमा आवश्यक परिवर्तन गर्नुपरेको थियो त्यसका लागि थप अध्ययन तथास्वीकृति प्रक्रियाले समय लिएको हो साथै, यान्त्रिक रूपमा स्थिर माटोको पर्खाल जडान गर्दा जमिनमुनिको माटोमा अपेक्षित मात्रामासुधार गर्नुपर्ने देखिएकाले माटो सुधारसम्बन्धी थप कार्य गर्नुपर्यो यो कामले अतिरिक्त समय स्रोतको खपत गर्यो

त्यसैगरी, अप्रोच सडक निर्माणका क्रममा माटो थपिँदै जाँदा सातदोबाटोतर्फको भागमा जगको माटो असमान रूपमा थिचिएकाले पनिथप समय लागेको भण्डारीले बताउनुभयो त्यसको असरस्वरूप सातदोबाटोतर्फको भागमा असमान रूपमा माटो दबिँदा प्यानल प्यानल बीचको अन्तराल बढेको थियो उक्त समस्या समाधान गर्न दुवै प्यानललाई खोलेर पुनः सन्तुलनसहित जडान गर्नुपरेकोथियो जसले कार्यअवधि थप लम्बिएको हो”, उहाँले भन्नुभयो

 

भण्डारीका अनुसार ग्वार्को ओभरपासको कुल र्याम्प पुलको लम्बाइ ५७६ दशमलव मिटर,  ग्वार्को चोकबाट लगनखेलतर्फ तीन सय२० मिटर सातदोबाटोतर्फ एक सय ८५ मिटर लामो ओभरपास रहेको दुवैतर्फ चार तहको कालोपत्र गरिनुका साथै ओभरपासकोर्याम्पको दूरी भने १० दशमलव मिटर रहेको उहाँको भनाइ बीचको पुल खण्डको लम्बाइ भने ३६ दशमलव मिटर यसरीदुईवटै र्याम्प पुल मिलाएर ओभरपासको कुल लम्बाइ पाँच सय ४० मिटर (र्याम्प) प्लस ३६ दशमलव मिटर (पुल) गरी ५७६दशमलव मिटर हुन्छ”, भण्डारीले भन्नुभयो, “यस पुलको चौडाइ १६ दशमलव मिटर , जसमा चार लेन सडक सञ्चालन हुनेगरीडिजाइन गरिएको हो

चौध करोड थप लागत

केन्द्रका प्रवक्ता भण्डारीले तोकिएको समयमा काम सम्पन्न हुन नसक्दा सुरूको सम्झौताभन्दा रु १४ करोड लागत थप भएको जानकारीदिनुभयो करिब रु १७ करोड लाख ८८ हजार ८८८ मा सम्पन्न हुनेगरी ठेक्का सम्झौता भएको हो, तर काम सम्पन्न भइसक्दा हाम्रोअनुमानित लागत रु ३१ करोड ४६ लाख ५१ हजार ४४० पुगेको ”, उहाँले थप्नुभयो, “ग्वार्को चोकस्थित चार लेनको ओभरपास पहुँचमार्गको योजना, डिजाइन, इञ्जिनियरिङ, खरिद तथा निर्माणकार्य (इपिसी प्रणालीमा) भएको ठेक्का सम्झौता हो, जसअन्तर्गतडिजाइन निर्माणको जिम्मेवारी पूर्ण रूपमा निर्माण व्यवसायीमा रहन्छ

भण्डारीका अनुसार उक्त सम्झौताअनुसार निर्माणपश्चात  निर्माण कार्यमा पाँच वर्षसम्म डिजाइनमा १० वर्षसम्म कुनै त्रुटि देखिएमाउक्त त्रुट सुधार गर्ने पूर्ण जिम्मेवारी निर्माण व्यवसायीको रहन्छ

ट्राफिक व्यवस्थापनमा सहज

काठमाडाँै उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक दीपक गिरीले पछिल्लो समय सवारीसाधनको बढ्दो चापसँगैउपत्यकाका विभिन्न चोकमा ट्राफिक जामको समस्या बढ्दै गइरहेको भन्दै यस्ता फ्लाई ओभर निर्माणको कार्यले ट्राफिक जामव्यवस्थापनमा सहज हुने बताउनुभयो ग्वार्को चोकमा देखिएको ट्राफिक जामको समस्या अबदेखि हट्ने भयो छोटाछोटाभन्दा पनिलामो फ्लाई ओभर निर्माण गर्न सकियो भने अझै ट्राफिक व्यवस्थापनमा सहज हुनेछ”, उहाँले भन्नुभयो, “ग्वार्कोमा अबदेखि जाम नहुने छिटोछिटो सवारीसाधन आवतजावत गर्न सक्छन् तर सातदोबाटो चोकमा आएर एकैपटक सवारी चाप बढ्ने त्यो स्थानमा जाम बढ्ने तसर्थ लामो ओभरपास निर्माणको योजना ल्याउन आवश्यक

गिरीले भविष्यमा अझै बढ्न सक्ने ट्राफिक जामको व्यवस्थापनका लागि उपत्यकालगायतका अन्य सहरका मुख्य चोकमा पनि यस्ताओरपास अन्डरपासको योजना बनाउन आवश्यक रहेको सुझावसमेत दिनुभयो

अन्डरपास ओभरपास अबको आवश्यकता

पूर्वाधारविद्समेत रहनुभएका नेपाल बुद्धिजीवी परिषद्का अध्यक्ष इञ्जिनियर गजेन्द्रप्रसाद थपलियाले उपत्यकालगायत मुलुकका मुख्यसहरमा सवारीसाधनको चापका कारण ट्राफिक समस्या बढिरहेको अवस्थामा अन्डरपास ओभरपास आजको आवश्यकता रहेकोबताउनुभयो ग्वार्को फ्लाई ओभर निर्माणले मुलुकमा पूर्वाधार विकासको सकरात्मक पक्षलाई झल्काउँछ निर्माणकार्य ढिला भएपनि यसले सकरात्मक सन्देश प्रवाह गरेको ”, उहाँले भन्नुभयो, “ग्वार्कोमा मात्र नभएर अब कोटेश्वरर, बानेश्वर, थापाथली, माइतीघर, चाबहिल, सातदोबाटोलगायत क्षेत्रमा अन्डरपास ओभरपासको योजना छिट्टै तर्जुमा गरी प्रभावकारी कार्यान्वयन गर्नुपर्ने आवश्यकता अनि मात्र ट्राफिक व्यवस्थापन सहज हुन्छ

सिसीटिभी बत्ती जडान गर्न आवश्यक

सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको पूर्वाधार विकास समितिले ग्वार्को ओभरपासको निरीक्षण गरेको थियो उद्घाटनकोपूर्वसन्ध्यामा गत बुधबार समितिका सभापति दीपक सिंहको संयोजकत्वमा स्थलगत अवलोकन गरिएको थियो

ओभरपासको प्रगतिबारे जानकारी लिन निरीक्षण गरिएको जहाँ साना तर महत्त्वपूर्ण काम बाँकी रहेको बताउनुहुन्छ समितिकासदस्य तथा प्रतिनिधिसभा सदस्य माधव सापकोटा ओभरपासको निरीक्षण गर्दा अधिकांश कार्य सम्पन्न भए पनि केही साना कामबाँकी छन्”, उहाँले भन्नुभयो, “जस्तै बत्ती जडान गर्नुपर्ने, सुरक्षा सुनिश्चितताका लागि सिसीक्यामेरा जडानलगायतका काम बाँकी छन् मन्त्रालयका सचिव, सडक विभागका महानिर्देशकलगायतका पदाधिकारीलाई बोलाएर आवश्यक निर्देशन दिन छलफल गरिएको

निर्माण सम्पन्न गराउन अग्रसरता

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले ग्वार्को चोकमा निर्माणाधीन अवस्थामा रहेको फ्लाई ओभर निर्माणलाई चालुआर्थिक वर्षभित्र नै सम्पन्न गराउनका लागि निरन्तर अग्रसरता देखाउनुभएको थियो पटकपटक  स्थलगत निरीक्षण गरेर मन्त्री दाहाललेफ्लाई ओभर निर्माणको कामलाई गति दिन निर्देशन दिँदै आउनुभएको थियो

काठमाडौँको सहरी तथा यातायात व्यवस्थापनमा महत्त्वपूर्ण हुने अपेक्षा राखिएको उक्त फ्लाई ओभर निर्माणकार्यलाई गति दिएरसमयमा नै सक्नुपर्ने भन्दै उहाँले ताकेता गर्दै आउनुभएको थियो आगामी आव २०८२/८३ मा टोखाछहरेगुर्जुभन्ज्याङ सुरूङमार्ग, हेम्जानयाँपुल खण्ड सडक सुरूङमार्ग, नयाँबानेश्वर अन्डरपास, सिद्धबाबा सुरूङमार्ग, खुर्कोटचियाबारी सुरूङमार्ग, फुस्रेखोलाछोरेपाटन (पोखरा)बाट स्याङ्ग्जा गुडीकोला टनेल अध्ययन, शिवपुरीभालुवाङ सुरूङमार्ग, रानीघाटभुरीगाउँ सुरूङमार्गलगायतविकासका योजना छनोट भएका छन् निर्माणकार्य सम्पन्नपछि ट्राफिक समस्याको व्यवस्थापन गर्ने अपेक्षा गरिएको

सम्बन्धित खबर