Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
संसद् भवनको क्यान्टिनको छतबाट खसेर कामदार घाइते
आइतवार, असार ८, २०८२
काठमाडौँ, ८ असारः संघीय संसद् भवन, नयाँबानेश्वरभित्र रहेको क्यान्टिन माथिको छतबाट खसेर एकजना कामदार घाइते भएका छन् ।
छतमा मर्मतको काम गर्दागर्दै उनी खसेका हुन् । घाइते भएका कामदारलाई खेलकुदमन्त्री तेजुलाल चौधरीको गाडीमा राखेर अहिले सिभिल अस्पतालमा उपचारका लागि लगिएको छ ।
उनको कुहिना र खुट्टामा चोट लागेको छ । फल्स सिलिङ भाँचिएर काम गर्दागर्दै उनी लडेको बताइएको छ ।