मङ्गलवार, फागुन २६, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

अन्तरपालिका कर्मचारी स्तरीय फुटबल प्रतियोगिताको उपाधि शिवसताक्षीको पोल्टामा

शुक्रवार, चैत २४, २०७९

बिर्तामोड । शिवसताक्षी नगरपालिकाले झापा जिल्ला अन्तरपालिका कर्मचारी स्तरीय फुटबल प्रतियोगिताको उपाधि जितेको छ । बिर्तामोड नगरपालिकाको आयोजनामा सम्पन्न भएको प्रतियोगिताको फाइनल खेलमा मेचीनगर नगरपालिकालाई ४–३ गोल अन्तरले पराजित गर्दै शिवसताक्षीले उपाधि कब्जा गरेको हो ।

बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा भएको खेलमा शिवसताक्षीलाई जित दिलाउन १६ औ मिनेटमा उमेश दनुवारले पहिलो गोल गरे । शिवसताक्षीका लागि दोस्रो गोल खेलको ३८ औं मिनेटमा कविर योङहाङले गरेका थिए । उसका लागि तेस्रो गोल ४५ औं मिनेटमा श्रवण मल्लिकले गरे । शिवसताक्षीकालागि चौथो गोल खेलको ५८ औं मिनेटमा दिपक तामाङले गरे ।

पहिलो हाफमा २–१ गोल अन्तरको अग्रता कायम गरेको मेचीनगरले दोस्रो हाफमा भने अग्रतालाई बचाई राख्न सकेन् । शिवसताक्षीले दोस्रो हाफमा ३ गोल फर्काउदाँ मेचीनगरले भने १ गोल मात्रै थप गर्न सक्यो । मेचीनगरका लागि २० औं र २५ औं मिनेटमा रोजित अलिले दुई गोल गरेका थिए । उसकालागि थप एक गोल टिम कप्तान विशाल जवेगुले गरे । खेलको ६७ औं मिनेटमा उनले गरेको फ्रि–किक प्रहारलाई शिवसताक्षीका गोल रक्षकले बचाउ गर्न नसक्दा गोल स्कोर भएको थियो।

शिवसताक्षी

उपाधि जितेसंगै शिवसताक्षी नगरपालिकाको टिमले नगद ६५ हजार, ट्रफी र मेडल पुरस्कार पाएको छ । झापा जिल्ला अन्तरपालिका कर्मचारी स्तरीय फुटबल प्रतियोगितामा शिवसताक्षीले दोस्रो पटक उपाधि जितेको हो । २०७७ सालमा दमक नगरपालिकालाई पराजित गर्दै पहिलो पटक उपाधि जितेको थियो ।

मेचीनगर

प्रतियोगितामा उपविजेता बनेको मेचीनगरपालिकाको टिमले नगद ४० हजार, ट्रफी र मेडल पुरस्कार पाएको छ । फाइनल खेलको म्यान अफ दि म्याच शिवसताक्षीका उमेश दनुवार घोषीत भए । उनले नगर २५ सय र ट्रफी पुरस्कार पाए ।

प्रतियोगितामा उत्कृष्ट गोल रक्षक शिवसताक्षीका गणेश अधिकारी, उत्कृष्ट डिफेन्डर मेचीनगरका धिरज राजवंशी, उत्कृष्ट मिडफिल्डर शिवसताक्षीका श्रवण मल्लिक र उत्कृष्ट स्टाइगर मेचीनगरका रोजित अलि घोषित भए । उनिहरुले जनही नगद ३ हजार र ट्रफी पुरस्कार पाए ।

मेचीनगर नगरपालिकाका टिम कप्तान विशाल जवेगु प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भए । उनले नगद ५ हजार र ट्रफी पुरस्कार पाए ।

प्रतियोगिताको विजेता, उपविजेता र बिभिन्न बिधामा उत्कृष्ट भएका खेलाडीहरुलाई मेची नगरपालिकाका मेयर गोपालचन्द्र बुढाथोकी, शिवसताक्षी नगरपालिकाका मेयर मेघहाङ थोप्रा, बिर्तामोड नगरपालिकाका उमप्रमुख नगेन्द्र संग्रौला लगायतले पुरस्कार बितरण गर्नुभएको थियो ।

सम्बन्धित खबर