शनिवार, साउन १६, २०८३
Nayapaper | अनलाइन पत्रिका

Bahis dünyasında kullanıcıların %35’i ilk oyunlarını mobil cihaz üzerinden yapıyor; bu oran Paribahis indir’te %60 seviyesindedir.

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

2026 yılına özel tasarlanan bettilt sürümü beklentileri yükseltiyor.

Lisanslı yapısı sayesinde güven veren bahsegel Türkiye’de hızla popülerleşiyor.

Rulet, blackjack ve slot makineleriyle dolu bettilt büyük ilgi görüyor.

Her tür spor dalında bahis yapma imkanı sağlayan bettilt geniş bir kategoriye sahiptir.

Canlı rulet oyunları, bahsegel giriş sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Kazancını artırmak isteyen kullanıcılar bahsegel kodlarını kullanıyor.

Rulet, blackjack ve slot oyunlarını deneyimlemek için rokubet giriş sayfasına giriş yapılmalı.

Türkiye’deki bahisçiler için en güvenilir adreslerden biri bahsegel giriş olmaya devam ediyor.

Yeni özellikleriyle dikkat çeken bahsegel giriş, kullanıcıların heyecanını artırıyor.

Kullanıcı deneyimini artırmak için sürekli optimize edilen bahsegel giriş performans odaklıdır.

Canlı oyunlarda yüksek tempo arayan kullanıcılar için paribahis ideal bir platformdur.

İnternet üzerinden keyifli vakit geçirmek için bettilt giriş bölümü kullanılıyor.

Türk oyuncular rulet masalarında genellikle düşük riskli bahisleri tercih eder, bettilt giriş bu tercihlere uygun seçenekler sunar.

Yeni özellikleriyle dikkat çeken bettilt giriş, kullanıcıların heyecanını artırıyor.

Her gün yeni kampanyalarla kazanç şansını artıran paribahis sektörde fark yaratıyor.

Kullanıcılarına 7/24 destek sağlayan paribahis giriş profesyonel müşteri hizmetleriyle fark yaratır.

Dijital dünyada eğlenceyi artırmak için bettilt kategorileri öne çıkıyor.

Kumarhane eğlencesini online yaşatan casinomhub büyük ilgi görüyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.

Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.

Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.

शिवसताक्षीमा विकासको गति तिब्र

सोमवार, असार ९, २०८२

शिवसताक्षी,९ असार : झापाको शिवसताक्षी नगरपालिका वडा नं. ६ मा नगरकै ठुला योजनाहरु सञ्चालनमा रहेका छन् । नगरका ११ वटै वडा भन्दा वडा नं. ६ विकासको दृष्टिकोणले अब्बल देखिएको छ । वडामा नगरकै एक मात्र सब्जी मण्डी, नगर अस्पताल निर्माण, सामुदायिक भवन, ज्येष्ठ नागरिक भवन, सडक, विद्यालय भवन, बजार भित्रका बाटाका ढलहरु निर्माण भएको वडा कार्यालयले जनाएको छ । चालु आर्थिक वर्षका अधिकांश सम्पन्न भएका छन् ।

भौतिक पूर्वाधार तर्फ
शिवसताक्षीको शिवगञ्जमा ड्रेन सहितको चौडा सडक निर्माण भएको छ । अन्य वडाहरुमा भन्दा सडक सञ्जालमा वडा न ६ अगाडी देखिएको हो । शिवगञ्जको पूर्व उत्तर १ किमी सडक कालोपत्रे भएको छ । जसमा ५ सय मिटर ड्रेन सहित सडक निर्माण भएको हो । त्यस्तै शिवगञ्ज इलाका प्रहरी कार्यालयहुँदै कमल बनियानी खोलासम्म जाने ७ किलो मिटर सडक कालोपत्रेको तयारी रहेको छ । संघीय सरकारको १६ करोडको बजेटबाट ७ मिटर चौडा सडक कालोपत्रे तयारी रहेको हो । जुन आगामी आषाढ मसान्तसम्ममा कालोपर्ने हुने वडाध्यक्ष मनोज खुलाल कार्कीले जानकारी दिए । शिवगञ्ज बजारदेखि वडा कार्यालयसम्म जाने सडक ३ सय मिटर कालोपत्रे भएको वडा कार्यालयले जनाएको छ । वडाले चालु आर्थिक वर्षमा १० लाखको लागतमा २ ओटा कर्ल्भट निर्माण गरेको छ । पछि खेलिएका बाटाहरुलाई स्तरोन्नतीको काम भइरहेको वडा कार्यालयले जनाएको छ ।
नगरको एक मात्र कृषि बजार शिवसताक्षीको शिवगञ्जमा व्यवस्थित गरिएको छ । ३ करोड १२ लाख बजेटबाट उक्त सब्जी बजारको भवन निर्माण गरिएको हो । वडा न ६ मा १५ बेडको नगर अस्पतालको निर्माण भएको छ । जसको ९० प्रतिशत काम सकिएको छ भने, उक्त अस्पताल सञ्चालनको तयारीमा रहेको वडाध्यक्ष खुलालको भनाई छ । वर्षातको समय सतासी खोलाको बाढीबाट आजित बनेका नागरिकको धनजनको सुरक्षाका लागि तटबन्धन निर्माण गरिएको छ । सतासी खोलामा ५० लाखको लागतमा तटबन्धन गरिएको हो । शिवगञ्ज पुरानो बजारदेखि झापा गाउँपालिकाको मदरगाछ जोड्ने कनकाई नदिमा निर्माणाधिन पक्की पुलको ६० प्रतिशत काम सकिएको वडाध्यक्षको भनाई छ । जसले शिवगञ्ज बजारलाई झापा गाउँपालिकासँग सिधै जोड्ने छ । वडाले उज्यालो बत्ती कार्यक्रम अन्तर्गत शिवगञ्ज बजारमा सडक बत्ती जडान गरी रात्रीकालिन उज्यालो बनाएको छ ।

शिक्षा
शिवसताक्षी ६ मा शिवगञ्जमा रहेको जनआदर्श माध्यमिक विद्यालय नमुना विद्यालयको रुपमा विकास भइरहेको छ ।
हाल उक्त विद्यायलमा पुस्तकालय, प्रयोगशाला, आइसिटी कक्षा, शौचालय, पिउने पानी, खेल मैदान आदिको कामहरु निर्माणका चरणमा रहेका छन् । वडाध्यक्ष कार्कीका अनुसार नमुना विद्यालयमा गैरसरकारी संस्थाको सहकार्यमा शुद्ध पिउने पानीको व्यवस्थाका लागि काम गर्ने तयारी रहेको छ ।
वडामा रहेको शिवगञ्ज बहुमुखी क्याम्पस, गौरीशंकर प्रावि, सरस्वती प्रा.वि., सामाजिक आदर्श प्रा.वि.मा शैक्षिक सुधार कार्यक्रम, जनआदर्श माविमा कक्षा १० का विद्यार्थीहरुलाई अतिरिक्त कक्षा सञ्चालन गरिएको छ । वडाले चालु आर्थिक वर्षमा शिक्षाको गुणस्तर बृद्धिका १० लाख बजेट विनियोजन गरेको थियो । जस अनुसार वडामा भएका सबै विद्यालयहरुमा समानुपाति ढंगबाट शैक्षिक गुणस्तर बृद्धिका लागि काम गरिएको वडाध्यक्ष खुलालको भनाई छ ।
शिवसताक्षी ६ बाट गणेशमान अध्ययन प्रतिष्ठान प्राविधिक तथा व्यवसायिक शिक्षालयमा अध्ययरनत विपन्न जेहेन्दार विद्यार्थी छात्र बृद्धि प्रदान गरिदै आइएको छ ।
सामाजिक विकास तर्फ
वडामा भएका विपन्न नागरिकहरुको आय आर्जनमा बृद्धि गर्न विभिन्न कार्यक्रमहरु सञ्चालन भएका छन् । वडामा रहेका महिला दिदीबहिनीहरुलाई उद्यमशितासँग जोड्न सिलाई कटिङ्गतालिम सञ्चालन गरिएको वडा सदस्य गोमा रिजालले जानकारी दिइन् । चालु आर्थिक वर्षमा वडाका २५ जनालाई सिलाई कटिङ्ग तालिम दिइएको छ । जसमा ४ समूहलाई प्रविधि समेत हस्तान्तरण गरिएको वडा सदस्य रिजालले जानकारी बताइन । वडाले उद्यमी महिला समूहलाई लुगा सिलाउने ज्याक मेसिन निशुल्क प्रदान गरिएको हो । त्यस्तै वडामा रहेका आमा समूहहरुलाई पनि आज आर्जनमा जोड्नका लागि पेपरबाट धुपबाती बनाउने प्रविधि हस्तान्तरण गरिएको छ । वडाका ३ आमा समूहलाई धुपबाती बनाउनका लागि विउपुँजी सहित प्रविधि हस्तान्तरण गरिएको वडा सदस्य रिजालको भनाई छ ।
त्यस्तै गरी वडाले २८ जना युवा युवतीहरुलाई वारिष्टा तालिम समेत दिइएको वडा कार्यालयले जनाएको छ ।
वडामा विपन्न नागरिक लक्षित स्वास्थ्य विमा कार्यक्रम समेत सञ्चालन गरिएको छ । जसबाट ४१ परिवारको निःशुल्क स्वास्थ्य विमा गरिएको भने, नागरिक दुर्घटना विमा वडाका १ हजार ३ सय ३४ जनालाई गरिएको छ । जसले सडक दुर्घटनामा उपचार खर्च र मृत्यु भए परिवारलाई १ लाख राहत प्राप्त गर्ने वडाध्यक्ष खुलालले बताए । वडाका नागरिकहरुको मृत्यु भएमा मृत्यु संस्कार कार्यक्रम सञ्चालन गरी मृतकको परिवारलाई प्रतिपरिवार ५ हजार प्रदान गर्दै आइएको वडाध्यक्ष मनोज खुलालले जानकारी दिए । वडाध्यक्ष खुलालका अनुसार नगर मै पहिलो पल्ट मृत्यु संस्कार कार्यक्रम ६ नम्बर वडाले सञ्चालन गरेको थियो ।
वडामा भएका ज्येष्ठ नागरिकलाई सम्मान र लामुट्टेको टोकाईबाट हुने रोगहरुबाट टाडै राख्न झुल वितरण गरिएको थियो । जसमा २४० जनाले निशुल्क झुल प्राप्त गरेका हुन् ।
वडामा रहेका युवा यवतीहरुलाई लागु पदार्थ दुर्व्यसनीबाट बचाउन विभिन्न लागु औषध दुर्व्यनी विरुद्ध कार्यक्रमहरु सञ्चालन गरिएको छ । जहाँ युवा, त्यहाँ सुरक्षा लागु औषध न्युनिकरण हामी सबैको इच्छा भन्ने मुल नाराका साथ शिवगञ्ज बजारमा सडक नाटकसहितको कार्यक्रम सम्पन्न गरिएको वडा कार्यालयले जनाएको छ ।
वडाले किसानहरुलाई सुपारीको विरुवा वितरण गरेको छ । ६ नम्बर वडा सुपारीको बोटले हराबरा भन्ने नारासहित वडाले २ हजार २ सय जनालाई सुपारीको विरुवा वितरण गरेको हो । वडाका नागरिकले प्रत्येक घरमा सुपारी लगाउनु पर्ने वडाध्यक्ष खुलालले जानकारी दिए । उनले वडा नंम्बर ६ सुपारीबाट परिचित गराउन वडाले अभियान चलाएको बताए ।

वडाले गर्न बाँकी काम
चालु आर्थिक वर्षमा वडा नं. ६ ले केही कामहरु गर्न बाँकी रहेको वडाध्यक्ष मनोज खुलाल कार्कीले बताए । शिवगञ्ज खानेपानी आयोजनाको पाइप लाइन विस्तारका लागि काम गर्न बाँकी रहेको छ । खानेपानी आयोजनाले ४ लाख लिटर क्षमता भएको ट्यांकी निर्माण भएको वडाध्यक्षको भनाई छ । जसबाट १२ सय घर धुरी लाभावान्ति हुने छन् । वडाले वडा कार्यालय अगाडी निर्माण कार्य सुरु गरेको कर्भडहल बजेट अभावका कारण निर्माण कार्य पुरा नभएको, सतासी खोलामा २ सय मिटर तटबन्धन गर्न बाँकी रहेको वडाध्यक्षको भनाई छ । पछिल्लो समय वडामा भुसिया कुकुरले आतंक मचाउँदै आएको छ । भुसिया कुकुरबाट विभिन्न चौपायलाई आक्रमण गरिरहेकाले त्यसको नियन्त्रणमा गर्न आवश्यक रहेकाले कुकुर बन्ध्याकरणका लागि पहल गरिने वडा कार्यालयले जनाएको छ ।

सम्बन्धित खबर