Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
सिरियाद्वारा सार्वजनिक क्षेत्रका कामदारहरूको लागि दुई सय प्रतिशत तलव वृद्धि गर्ने कानून पारित
सोमवार, असार ९, २०८२
सिरियाले सार्वजनिक क्षेत्रका कामदारहरूको लागि २०० प्रतिशत तलव वृद्धि गर्ने कानून बनाएको छ । सिरियाली अन्तरिम नेता अहमद अल–शाराले आईतवार एक आदेश जारी गर्दै सार्वजनिक क्षेत्रका कर्मचारीहरूको आधारभुत तलव र ज्यालामा २०० प्रतिशत वृद्धि गर्ने अनुमति दिनुभएको हो ।
यो वृद्धि मन्त्रालय, राज्य प्रशासन, सार्वजनिक संस्था र सार्वजनिक क्षेत्र भित्रका कम्पनीहरूमा कामदारहरूमा लागू हुन्छ । यसमा प्रशासनिक एकाइहरू र संयुक्त–क्षेत्रका संस्थाहरू पनि समावेश छन् । जसमा राज्यको कम्तिमा ५० प्रतिशत हिस्सा छ ।
यो कदम अन्तरिम सरकारले सत्ता लिएपछि पहिलो ठूलो ज्याला वृद्धि हो । किनकि देश एक दशकभन्दा बढीको युद्ध, व्यापक मुद्रास्फीति र पूर्वाधार पतनको आर्थिक परिणामसँग जुधिरहेको छ ।