Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
अर्जुनधारामा वाद्यवादन तथा लोक नृत्य प्रशिक्षण कार्यक्रम सम्पन्न
बुधवार, चैत २९, २०७९
झापा । अर्जुनधारा नगरपालिकामा तिन महिने वाद्यवादन तथा लोक नृत्य प्रशिक्षण सम्पन्न भएको छ ।
आज बुधबार आयोजित एक कार्यक्रमका विच वडा नम्बर १०मा रहेको पञ्चकन्या सामुदायिक हलमा आयोजित प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो । अर्जुनधारा नगरपालिकाको आर्थीक सहयोगमा भाषा, कला साहित्य तथा संस्कृति सम्वद्र्वन समितिले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा वडाका ३० जनाको सहभागिता रहेको थियो ।
सहभागीहरुलाई कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख वलदेव गोमदेन तामाङले प्रमाण पत्र प्रदान गर्नु भयो । वाद्यवादन तर्फ बिना बानियाँ र लोक नृत्य तर्फ रिना तामाङले लोक नृत्यको प्रशिक्षण दिनु भएको थियो ।
कार्यक्रममा वडाअध्यक्ष भुपेन्द्रराज न्यौपाने स्थानिय टोल विकासका प्रतिनिधि, जनप्रतिनिहरुको उपस्थिति रहेको थियो । समाजमा मौलिक बाजा र मौलीक नृत्य हराउँदै गएको अवस्थामा कला संस्कार संस्कृतिको जर्गेनाका लागि यस प्रकारको प्रशिक्षण कार्यक्रम आयोजना गरीएको आयोजक समितिका अध्यक्ष कुल प्रसाद बरालले जानकारी दिनु भयो ।
भाषा, कला साहित्य तथा संस्कृति सम्वद्र्वन समितिले हरेक वर्ष यस प्रकारको तालिम आयोजना गर्दै आएको छ ।