शुक्रवार, फागुन २९, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.

झापालगायत बिभिन्न स्थानहरुबाट लागू औषधसहित ८ जना पक्राउ

मङ्गलवार, असार १०, २०८२

झापा, १० असार:  झापा, मोरङ र धनकुटा जिल्लाको बिभिन्न स्थानहरुबाट असार ९ गते प्रतिबन्धित लागू औषध सहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी सिक्टी मोरङबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले मोरङको सुनवर्षी नगरपालिका–८ स्थितमा सिक्टीबाट डाईनिया तर्फ जादै गरेको नम्बर प्लेट नभएको मोटरसाईकललाई शंका लागि चेकजाँच गर्दा मोटरसाईकलमा सवार सोही स्थानका १९ बर्षीय अकमल मियालाई ४२ ग्राम ४ सय ४० मिलिग्राम लागूऔषध ब्राउन सुगरसहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय रंगेलीबाट थप अनुसन्धान गरी रहेको छ ।

यस्तै लागू औषध नियन्त्रण ब्यूरो विराटनगरको प्रहरी टोलीले विराटनगर महानगरपालिका–१५ र १६ स्थितमा भारतबाट नेपाल तर्फ आउदै गरेका लम्जुङका २५ बर्षीय राम कुमार गुरुङलाई ब्राउन सुगर १३ ग्राम ६५ मिलिग्राम र सुनसरीको धरान –६ का २८ बर्षीय करण तामाङलाई ३ ग्राम ४ मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो ।

यसैगरी इलाका प्रहरी कार्यालय मधुमल्लाको प्रहरी टोलीले लागू औषधको कारोबार गर्ने उर्लाबारी नगरपालिका–१ सुकुम्बासी टोलका २४ बर्षीय भिम बहादुर देवानलाई उनकै घरबाट ट्रामाडोल ९० क्याप्सुल र भोमिन ९० ट्याब्लेटसहित नियन्त्रणमा लिएको हो । यसका साथै इलाका प्रहरी कार्यालय राजारानी धनकुटाको चौबीसे गाउँपालिका–७ मौनाबुधुकका ३० बर्षीय भुपेन लिम्बू र चौबीसे –६ का २५ बर्षीय हेम बहादुर बि.क.लाई १ ग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको हो भने वडा प्रहरी कार्यालय भद्रपुर झापाले भद्रपुर– ९ का २५ बर्षीय अजय राजवंशी र २२ बर्षीय पर्शुराम राजवंशीलाई १ ग्राम २१ मिलिग्राम लागू औषध ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो ।

प्रतिबन्धित लागू औषधसहित पक्राउ परेका सबैको थप अनुसन्धान भई रहेको छ ।

सम्बन्धित खबर