सोमवार, फागुन २५, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

बिर्तामोडमा ‘हेल्थ टुरिजम मार्ट’ सम्पन्न

आइतवार, असार १५, २०८२

झापा , १५ असार : कोशी प्रदेशमा स्वास्थ्य पर्यटनको सम्भावना र प्रवर्द्धनका लागि नेपाल पर्यटन बोर्डको आयोजनामा दोस्रो स्वास्थ्य पर्यटन मार्ट–२०८२ शनिबार सम्पन्न भएको छ । बिर्तामोडस्थित सिटी सेन्टरमा आयोजित कार्यक्रममा कोशीलाई ‘हेल्थ टुरिजम हब’ बनाउने विषयमा जोड दिइयो ।

कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री सडानन्द मण्डलले भारतबाट उपचारका लागि आउने नागरिकलाई सहज सेवा दिन पूर्वाधार तथा नीति सुधारमा सरकार लागिपरेको बताउनुभयो । नेपाल आयुर्वेदिक र वातावरणीय उपचारका लागि उपयुक्त गन्तव्य भएको उल्लेख गर्दै उहाँले निजी–सरकारी सहकार्यमा स्वास्थ्य पर्यटन प्रवर्द्धन गरिने उल्लेख गर्नुभयो ।पर्यटन बोर्डका निमित्तनिर्देशक रोहिणी खनालले पूर्वाधार, गुणस्तर र नीतिगत सुधारमार्फत स्वास्थ्य पर्यटनमा विश्वास आर्जन गर्नुपर्ने बताउनुभयो । मार्टमा विशेषज्ञ अस्पताल, आयुर्वेदिक संस्था, होटल तथा ट्राभल एजेन्सीसहित ४८ प्रदर्शनी कक्ष राखिएको थियो । कार्यक्रमअन्तर्गत स्वास्थ्य पर्यटनका सम्भावना, चुनौती र सीमापार सहकार्यबारे दुईवटा प्यानल छलफल आयोजना गरियो ।

भारतबाट आएका २५ भन्दा बढी पर्यटन व्यवसायीको सहभागिता रहेको कार्यक्रममा बिटुबी बैठकसमेत भएको थियो । नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक सूर्य थपलियाले स्वास्थ्य पर्यटनलाई आर्थिक विकासको रणनीतिक आधार बनाउने प्रतिबद्धता गर्नुभयो ।

सम्बन्धित खबर