शुक्रवार, फागुन २९, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.

गिरीद्वारा सञ्चार गृहको अक्षयकोषमा एक लाख प्रदान

सोमवार, असार १६, २०८२

बिर्तामोड १६ असार: कुनै पनि संघ संस्थाको दीर्घकालीन व्यवस्थापनका लागि कम्तिमा एककरोड रुपैयाँको अक्षयकोष स्थापना गर्नुपर्ने जोड दिंदै आउनु भएका सामाजिक अभियान्ता सहारा नेपालका प्रबन्ध निर्देशक महेन्द्रकुमार गिरीले नारी सञ्चार गृहको अक्षयकोषमा एकलाख रुपैयाँ प्रदान गर्नुभएको छ ।

५० लाख एकमुष्ठ कोषमा राखेको सञ्चार गृहको अक्षयकोषलाई एककरोड पुर्याउनका लागि उत्प्रेरित गर्दै गिरीले सोमबार एकलाख रुपैयाँ प्रदान गर्नुभएको हो । कोषमा रकम प्रदान गर्दै गिरीले भन्नुभयो, ‘करोड पुर्याउन लागि माइल स्टोन होस् ।’ सञ्चार गृहको कोषलाई करोड पुर्याउन सुझाव दिंदै गिरीले गत बैशाख २७ गते सहारा नेपालको सभाहलमा आयोजित एक कार्यक्रमका बीच आफ्नो तर्फबाट एकलाख रुपैयाँ प्रदान गर्ने घोषणा गर्नुभएको थियो ।

जन्मोत्सवको अवसरमा वर्षेनी केही न केही रचनात्मक कार्य गर्दै आउनु भएका गिरीले जन्मोत्सवलाई सम्झिएर अग्रिम सहयोग गर्नुभएको बताइएको छ । कोषलाई करोड पुर्याउनका लागि प्रेरित गर्दै गिरीले सहयोगको घोषणा गरेसंग सहयोग जुट्ने क्रम निरन्तर जारी छ । सो पश्चात हालसम्ममा सभादुईलाख बढी रकम संकलन भइसकेको कोष बृद्धि तथा परिचालन समितिका संयोजक जोस्ना श्रेष्ठले जानकारी दिनुभयो ।

२०७५ सालमा २५ लाखको प्रारम्भिक लक्ष्य राखेर शुरु गरिएको अक्षयकोषमा विभिन्न दाता महानुभावहरुबाट सहयोग जुट्ने र लक्ष्यमा पुग्नै लाग्दा अझ अघि बढ्न शुभेच्छुकहरुको सुझाव र सहयोगले दोस्रो पटक २०८० सालमा प्रारम्भिक लक्ष्यलाई दोब्बर बनाउँदै कोषमा ५० लाख पुर्याउने संकल्प गरिएको थियो । २०८१ साल चैत मसान्तमा उक्त लक्ष्य पुरा भएसंगै २०८२ बैशाख पहिलो साता ५० लाख पाँच हजार पाँचसय ५५ रुपैया एकमुष्ठ अक्षयकोषमा राखिएको छ । त्यस पश्चात गृहले जेठ २५ एक औपचारिक कार्यक्रमको आयोजना गरी कोष घोषणा गरिएको थियो । तर, कोष घोषणा गर्नु पूर्व नै एककरोडको कोष बनाउन प्रेरित गर्दै दाता महानुभावहरुले प्रेरित गर्दै कोषमा निरन्तर सहयोग जुट्ने क्रम जारी रहेको अध्यक्ष रेजिना गौतमले जानकारी दिनुभयो ।

सहारा नेपालका निर्देशक गिरीबाट सोमबार प्राप्त एकलाखसहित अन्य दाताहरूबाट दुईलाख १३ हजार रुपैयाँ अक्षयकोषमा थप संकलन भैसकेको छ भने पूर्व घोषित २० हजार रूपैयाँ संकलनकै क्रममा रहेको कोषाध्यक्ष स्वस्तिका आचार्यले बताउनु भयो ।

सम्बन्धित खबर