सोमवार, फागुन २५, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

झापामा ब्राउनसुगरको तस्करी बढ्दो, ४९४ जना पक्राउ

मङ्गलवार, असार १७, २०८२

झापा, १७ असार: झापा जिल्लामा चालु आर्थिक वर्षको साउन महिनादेखि असार १२ गतेसम्मको अवधिमा लागुऔषध ब्राउनसुगरसहित ४९४ जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार पक्राउ परेकामध्ये ४६७ जना नेपाली (४४५ पुरुष र २२ महिला) र २७ जना भारतीय नागरिक (२६ पुरुष र १ महिला) रहेका छन्।

ब्राउनसुगरको कारोबार र प्रयोग झापामा बढ्दो क्रममा छ। पछिल्ला तीन आर्थिक वर्षमा झापामा कूल ६ किलो १३७ ग्राम ८१९ मिलिग्राम ब्राउनसुगर बरामद गरिएको छ।

चालु आर्थिक वर्ष २०८१/८२ मा हालसम्म मात्रै २ किलो ४०५ ग्राम १६५ मिलिग्राम बरामद गरिएको छ। यसै क्रममा, असार ११ गते भद्रपुर नगरपालिका–७ बाट हालसम्मकै ठूलो परिमाणमा — २ सय ३९० मिलिग्राम ब्राउनसुगर — बरामद गरिएको थियो।

विगत तीन वर्षको विवरण यसप्रकार छ:

  • आव २०७९/०८०: १ किलो ५५८ ग्राम ४५९ मिलिग्राम

  • आव २०८०/०८१: २ किलो १७४ ग्राम १९५ मिलिग्राम

  • आव २०८१/०८२ (असार १२ सम्म): २ किलो ४०५ ग्राम १६५ मिलिग्राम

झापा प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजन लिम्बूका अनुसार सीमावर्ती भारतीय बजारबाट फर्किने सवारीसाधन र व्यक्तिहरूमाथि कडा निगरानी राखिएको छ। लागुऔषध नियन्त्रणका लागि सीमा क्षेत्रमा प्रहरी युनिटहरू थप सक्रिय बनाइएका छन्।

उनका अनुसार नेपाली तथा केही भारतीय कारोबारीहरूले भारतीय बजारबाट ब्राउनसुगर ल्याई झापा हुँदै काठमाडौं तथा अन्य सहरहरूमा पठाउने गरेका छन् भने सानो परिमाणमा स्थानीय रूपमा पनि प्रयोग हुने गरेको छ।

प्रहरीले लागुऔषध कारोबारी तथा प्रयोगकर्तालाई हाउभाव, गतिविधि तथा गोप्य सूचनाको आधारमा पहिचान गरी पक्राउ गर्दै आएको छ। सीमावर्ती नाका, बाटो तथा खेतबारी हुँदै लागुऔषध भित्र्याइने क्रम अझै रोकिएको छैन।

मेचीनगर, भद्रपुर, कचनकवल, झापा गाउँपालिका, गौरीगञ्ज, गौरादह लगायतका स्थानहरूबाट लागुऔषध भित्रिने गरेको प्रहरीले जनाएको छ।

सम्बन्धित खबर