सोमवार, फागुन २५, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

बिर्तामोडमा डेंगु र मलेरियाको रोकथामका लागि झुल वितरण

मङ्गलवार, असार १७, २०८२

झापा, १७ असारः बिर्तामोड नगरपालिका वडा नम्बर ४ र वडा नम्बर ६ मा डेंगु तथा मलेरिया जस्ता किटजन्य रोगको जोखिम न्यूनीकरण गर्न निःशुल्क झुल वितरण गरिएको छ।

उक्त कार्यक्रम सभामुख देबराज घिमिरेको पहलमा टिकादेवी बस्नेत घिमिरे संयोजन र बिर्तामोड नगरपालिकाको समन्वयमा सञ्चालन गरिएको हो।

बढ्दो डेंगु संक्रमणको सम्भावनालाई मध्यनजर गर्दै नगरवासीको स्वास्थ्य सुरक्षाका लागि झुल वितरण गरिएको बिर्तामोड नगर प्रमुख पवित्रा देवी महतरा प्रसाईले जानकारी दिनुभयो।

झुल वितरणका क्रममा नगर प्रमुख प्रसाईले भन्नुभयो, “डेंगु नियन्त्रणका लागि समुदाय स्तरमै सजगता आवश्यक छ। हाम्रो नगरलाई किटजन्य रोगमुक्त बनाउन यस्ता कार्यक्रमलाई निरन्तरता दिनेछौँ। साथै, सभामुख देबराज घिमिरे र टिका देवी बस्नेत घिमिरेको पहल र सहयोगका लागि धन्यवाद व्यक्त गर्न चाहन्छु।”

कार्यक्रम अन्तर्गत वडा नं. ४ को सुन्दर टोलका ७० घरधुरी र वडा नं. ६ को टोपिल टोलका १०५ घरधुरीलाई कम्तीमा एक वटा झुल पुग्ने गरी वितरण गरिएको थियो। यो अभियानलाई अन्य वडामा समेत विस्तार गरिने सभामुख देबराज घिमिरेका सचिवालय सदस्य हिमाल मैनालीले जानकारी दिनुभयो । 

कार्यक्रममा नगर प्रमुखका साथै समाजसेवीहरु बद्री भट्टराई, अम्बिर लिन्देन, बुद्धि भट्टराई, सुभास भट्टराई, गोपाल लकान्द्री, टिका हस्दा, प्रजापति दहाल, कोसिस घिमिरेलगायतको उपस्थिति रहेको थियो।

सम्बन्धित खबर