मङ्गलवार, साउन ६, २०८२
Nayapaper | अनलाइन पत्रिका

खुकुरी प्रहार गरी श्रीमतीको हत्या

बुधवार, असार १८, २०८२

रुकुमपश्चिम, १८ असारः चौरजहारी नगरपालिका–३ टाटागाउँका ३२ वर्षीय चन्द्रबहादुर बुढाथोकीले आफ्नी ३० वर्षीया श्रीमती देविकाको हत्या गरेका छन् ।

गए राति निजले खुकुरी प्रहार गरेर देविको हत्या गरेका हुन् । जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका प्रहरी निरीक्षक ऋषि पाठकका अनुसार घटनास्थलबाट खुकुरीसहित चन्द्रबहादुरलाई नियन्त्रणमा लिइएको छ ।

सम्बन्धित खबर