Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
अलपत्र योजनाहरु सम्पन्न गरिने: देवेन्द्र दाहाल
बुधवार, असार १८, २०८२
काठमाडौँ, १८ असारः भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले भौतिक मन्त्रालयले अलपत्र परेका योजनाहरुलाई सम्बोधन गर्ने गरी यो वर्ष पनि बजेट विनियोजन गरेको बताउनुभएको छ ।
आज राष्ट्रियसभामा विनियोजन विधेयकमाथि उठेका प्रश्नहरुको जवाफ दिँदै उहाँले कतिपय पुल तथा बाटाहरु आदिभन्दा बढी बनिसकेका भए पनि अलपत्र अवस्थामा रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “अलपत्र परेका योजनाहरुलाई सम्बोधन गर्न वर्ष पनि बजेट राखेका छौँ र आगामी वर्ष पनि राख्छौँ । पूर्ण रुपमा लगत सङ्कलन गरेर काम गर्छौं ।”
मन्त्री दाहालले बजेट जनमैत्री बनाउन र उत्पादनसँग बजेटलाई जोड्ने कोसिस गरिरहेको बताउनुभयो । “पूर्वपश्मिचमा चार वटा राजमार्गहरु बनिसकेपछि त्यहाँ रोजगारी सिर्जना, व्यापारहरु बढ्दै जानेछन् । जसले गर्दा उत्पादन र आम्दानी बढ्नेछ ।” उहाँले बजेट सन्तुलनमा गत वर्षको टे«न्डभन्दा परिवर्तन गर्न नसकेको स्वीकार्नुभयो । उहाँले बजेट विनियोजन कसरी व्यवस्थित बनाएर जानेमा ध्यान दिनुपर्ने बताउनुभयो ।
मन्त्री दाहालले रु तीन करोडभन्दा तलका आयोजना विनियोजनको जवाफमा नियमित प्रकृतिका आयोजनामा भुक्तानी गर्न बाँकी रकम छुट्याइएको वा अध्ययनमा राखिएको बताउनुभयो ।