बुधवार, असार ३२, २०८२
Nayapaper | अनलाइन पत्रिका

हात्तीको आक्रमणबाट बिर्तामोडका लिम्बूको मृत्यु

बिहिवार, असार १९, २०८२

झापा, १९ असारः बिर्तामोड–७ फक्तालुङमा हात्तीको आक्रमणबाट एक जनाको ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यालयका नायब प्रहरी उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार आज बिहान शौचालय जान घरको आँगनमा निस्कनुभएका ५९ वर्षीय लोकप्रसाद लिम्बूलाई आक्रमणमा पर्नु भएको हो ।

गम्भीर घाइते हुनुभएका उहाँको घटनास्थलमा नै मृत्यु भएको हो ।

सम्बन्धित खबर