सोमवार, फागुन २५, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

नेपाल उद्योग तथा ब्यवसाय महासंघ बिर्तामोड नगर कमिटीको अधिवेशन भोलि

आइतवार, वैशाख ३, २०८०

बिर्तामोड । नेपाल उद्योग तथा ब्यवसाय महासंघ बिर्तामोड नगर कमिटीको दोस्रो नगर अधिवेशनको तयारी पूरा भएको छ । महासंघले आज बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरी सो विषयमा जानकारी दिइएको हो ।

बिर्तामोडको अतिथि सदनमा भोलि वैशाख ४ गते बिहान ११ बजे प्रतिनिधि सभाका सदस्य तथा महासंघका अध्यक्ष लालप्रसाद (एलपी) साँवाले अधिवेशनको उद्घाटन गर्ने तय भएको छ ।

उद्योग तथा व्यवसायको क्षेत्रमा लागेका तथा प्रगतिशील सोच भएका युवा लगानीकर्ताको सामुहिक नेतृत्व गर्दै व्यवसायिक हकहितका लागि आवाज उठाउने सशक्त संगठनका रुपमा महासंघलाई चिन्नुपर्ने केन्द्रीय सदस्य अर्जुन मैनाली बताउँछन् । देशमा लगानीमैत्री वातावरण बनाउँदै राज्यलाई कर तिर्न उत्प्रेरित गर्दै आएको महासंघको सक्रियतामा नै बहाल पिठ्यौरी कर खारेज गर्न सफल भएको केन्द्रीय सदस्य मैनालीले पत्रकारहरुलाई जानकारी दिए ।

समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्नु महासंघको समेत दायित्व रहेको बताउँदै नगर कमिटी अध्यक्ष विवेक निरौलाले अधिवेशनमा वर्तमान तरलता अभाव र आर्थिक मन्दीका विषयमा गहन छलफल गरी तीनै तहका सरकार समक्ष दवाव दिने रणनीति बनाउने बताए ।

दुई वर्षे कार्यकाल रहेको नगर कमिटीको अधिवेशनले ३१ सदस्यीय नयाँ नेतृत्व चयन गर्ने जनाइएको छ । नगर कमिटीमा अध्यक्ष १ जना, उपाध्यक्ष २ जना, सचिव १ जना, उपसचिव २ जना र कोषाध्यक्ष १ जना गरी सात सदस्यीय पदाधिकारी रहने व्यवस्था छ । पदाधिकारीमा दुईजना महिला अनिवार्य रहनेछन् । कमिटीको अध्यक्षमा युवराज निरौला र गोमा भट्टराई को चर्चा रहेको छ ।

 
सम्बन्धित खबर