Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
नृत्य कलाकार संघ झापाको अध्यक्षमा दिवस गिरी चयन
आइतवार, असार २२, २०८२
बिर्तामोड, २२ असार : नृत्य कलाकार संघ झापाको अध्यक्षमा दिवस गिरी सर्वसम्मत निर्वाचित हुनु भएको छ। संस्थाको पहिलो वार्षिक साधारण सभाले गिरीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो।
नवनिर्वाचित कार्यसमितिमा उपाध्यक्ष: राजु शेर्मा, सचिव: सुरज मगर, सहसचिव: अञ्जली माझी, कोषाध्यक्ष: रीना तामाङ
रहनुभएको छ। त्यसैगरी सदस्यहरूमा सुमन राई, नहिम अलि, सुसान्त लिम्बू, दीपा रहपाल, कृष्ण धिमाल, पूजा साम्पाङ राई रहनु भएको छ।
नयाँ कार्यसमिति चयनका लागि निर्वाचन समिति गठन गरिएको थियो, जसको संयोजकमा एलसी श्रेष्ठ र सदस्यहरूमा राज सुव्वा लावती र सुवास लिम्बू रहनु भएको थियो ।