मङ्गलवार, कार्तिक २६, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kumarhane atmosferini yaşamak isteyenler Bahsegel ile keyif buluyor.

Türkiye’deki oyuncular arasında popülerliğini artıran Bettilt giriş güvenilir yapısıyla öne çıkıyor.

Tenis turnuvalarına bahis oynamak isteyenler Bettilt giriş bağlantısına tıklıyor.

पोखरीमा डुबेर दिदीबहिनीको मृत्यु

मङ्गलवार, असार २४, २०८२

धनुषा, २४ असारः जनकपुरधाम उपमहानगरपालिका–१६ कपिलेश्वर बजार टोलस्थित भैया पोखरीमा डुबेर दिदीबहिनीको मृत्यु भएको छ । उनीहरुको आज पोखरीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको हो ।

मृत्यु हुनेमा स्थानीय चार वर्षीया आरोहीकुमारी राउत र तीन वर्षीया मैथिलीकुमारी राउत रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक बरुणबहादुर सिंहले जानकारी दिनुभयो । दुवैजना बिहान पोखरीमा नुहाउन गएका थिए । नुहाउने क्रममा गहिरो पानीमा फसेपछि उनीलाई बचाउन नसकिएको स्थानीय कैलाश राउतले बताउनुभयो ।

दुवैजनालाई अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । उनीहरुको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरधाम लगिएको छ ।

सम्बन्धित खबर