सोमवार, फागुन २५, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

उद्योगी दीनबन्धु गोयललाई उत्कृष्ट नागरिक अभिनन्दन

आइतवार, वैशाख ३, २०८०

बिर्तामोड । वीरता जेसीजले यस पटक प्रतिष्ठित उद्योगी एवं समाजसेवी दीनबन्धु गोयललाई उत्कृष्ट नागरिक घोषणा गर्दै अभिनन्दन गरेको छ । हरेक वर्ष आयोजना उत्कृष्ट नागरिक अभिनन्दनको यो २३ औं संस्करण हो ।

वीरता जेसीज पूर्व अध्यक्ष क्लबले प्रत्येक वर्ष गर्दै आएको अभिनन्दन अन्तरगत २०७९ का लागि झापा भद्रपुर निवासी समाजसेवी गोयललाई नगद अभिनन्दन पत्रले सम्मान गरेको हो । विगत तिन दशक यता निरन्तर समाजिक क्षेत्रमा सहयोग गर्दै आएका गोयलले पछिल्लो पटक झापा भद्रपुरका घरबार विहीन १४ परिवारलाई आवासको प्रबन्ध मिलाउनु भएको थियो । गोयलले प्रत्येक वर्ष सयौँ विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्नुको साथै विपन्न महिलाहरूलाई जिविकोपार्जनमा आर्थिक सहयोग गर्दै आउनु भएको छ ।

निस्वार्थ समाजसेवीका रुपमा यस अघि मुलुकका विभिन्न स्थानबाट सम्मानित गोयललाई पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंह श्रेष्ठले अभिनन्दन पत्र प्रदान गर्नु भएको थियो । उत्कृष्ट नागरिक सम्मान समारोह २०७९ का संयोजक किरण श्रेष्ठको अध्यक्षतामा आयोजित कार्यक्रममा वीरता जेसीजका संस्थापक अध्यक्ष गोपालकुमार बस्नेत, नेपाल जेसीज कार्यकारिणी उपाध्यक्ष रस्मी बस्नेत, नेपाल कांग्रेसका कोशी प्रदेश सभापति उद्धव थापालगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रममा छनौट समितिका सदस्य कुमारमणी पोखरेलले वर्ष उत्कृष्ट नागरिकको नाम घोषणा गरेका थिए । वीरता जेसीजका पूर्व अध्यक्ष एकराज गिरीले सञ्चालन गरेको कार्यक्रममा जेसीज आस्था वाचन वीरता लेडी जेसीजकी अध्यक्ष संगीता गिरीले गर्नु भएको थियो । सम्मान समारोहमा १ सय बढी संघ संस्थाहरूले उत्कृष्ट नागरिक गोयललाई अपेक्षासहित मायाको चिनो प्रदान गरेका थिए ।

सम्बन्धित खबर