Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
पौडी सिक्न गएका बालकको मृत्यु
बिहिवार, असार २६, २०८२
वीरगन्ज, २६ असार: पर्सामा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ । एउटा होटेलको पौडी पोखरीमा तालिम गर्न गएका वीरगन्ज महानगरपालिका–११, रानीघाटका नौवर्षे बालक बजरंगी रौनियारको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख गौतम मिश्रका अनुसार, होटेलको तेस्रो तलास्थित स्वमिङ पुलमा डुबेर अचेत भएका बालकलाई नारायणी अस्पतालमा भर्ना गरिएको थियो ।
प्रशिक्षक र जीवनरक्षकलाई निगरानीमा राखेर अनुसन्धान भइरहेको मिश्रले बताउनुभयो । उहाँले भन्नुभयो, “अस्पतालले बुधबार (असार २५) बेलुका बालकको मृत्यु भएको जानकारी दिएको छ ।”