सोमवार, फागुन २५, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

उद्योग तथा ब्यवसाय महासंघ बिर्तामोड नगर कमिटीको अध्यक्षमा युवराज निरौला सर्वसम्मत

सोमवार, वैशाख ४, २०८०

बिर्तामोड । उद्योग तथा ब्यवसाय महासंघ बिर्तामोड नगर कमिटीको अध्यक्षमा युवराज निरौला निर्वाचित हुनु भएको छ।
नगर कमिटिको आज सोमबार बिर्तामोड स्थित अतिथि सदनमा भएको दोस्रो नगर अधिवेशनबाट अध्यक्षमा युवा व्यवसायी निरौला सर्वसम्मत चयन हुनुभएको हो ।निरौला अघिल्लो कार्यकालमा नगर कमिटिको उपाध्यक्ष रहनु भएको थियो । निरौला लामो समयदेखि बिर्तामोडमा व्यवसाय गर्दै आउनु भएको छ ।


त्यस्तै नगर कमिटिको उपाध्यक्षमाद्धय गोमा भट्टराई र उपेन्द्र बानिया , सचिवमा केदार खनाल, सह–सचिवमाद्धय किरण पौडेल र कृष्णप्रसाद अधिकारी, कोषाध्यक्षमा अमित बुढाथोकी चयन हुनु भएको छ ।

दुई वर्षे कार्यकाल रहने नगर कमिटीको अधिवेशनले कमिटिको सदस्यहरुमा तुलसी भण्डारी, मिना कट्टेल, माधव खरेल, सन्तोष उप्रेती, तुलसी पाठक, संजय शाह, शेखर दाहाल, इश्वर प्याकुरेल, हरि राजवंशी, गणेश कोइराला, राजन निरौला(युवराज), युवराज गौतम, छविलाल नेपाल, कमला गौतम, शुस्मा गौतम चयन गरेको छ ।

अन्य ९ जना सदस्य कार्य समितिले मनोनित गर्ने व्यवस्था रहेको बिर्तामोड नगर कमिटि संयोजक नारायण चिमरियाले जानकारी दिनुभयो  ।कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभाका सदस्य तथा महासंघका अध्यक्ष लालप्रसाद (एलपी) साँवाले अधिवेशनको उद्घाटन गर्नु भएको थियो ।

नगर कमिटी अध्यक्ष विवेक निरौलाको अध्यक्षतामा भएको उद्धघाटन समारोहमा प्रमुख अतिथि सांवा, कोशी प्रदेशसभा सदस्य एकराज कार्की, महासंघका झापा अध्यक्ष प्रलादमणी ओली, महासंघको कोशी प्रदेश अध्यक्ष गणेश बस्नेत, महासंघको केन्द्रीय सदस्य तथा विर्तामोड उद्योग वाणिज्य संघका महासचिव अर्जुनकुमार मैनाली , विर्तामोड उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष राजु न्यौपाने लगायतले शुभकामना मनतब्य राख्नु भएको थियो ।
उपाध्यक्ष युवराज निरौलाले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव गोमा भट्टराईले गर्नु भएको थियो ।

सम्बन्धित खबर