बुधवार, फागुन २७, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

सुशासन, दु्रत आर्थिक विकास र दिगो शान्तिका क्षेत्रमा रुवाण्डा उदाहरणीय : सभामुख

शनिवार, असार २८, २०८२

काठमाडौँ, २८ असार : सभामुख देवराज घिमिरेले सुशासन, द्रुत आर्थिक विकास दिगो शान्तिका लागि अफ्रिकी मुलुक रुवाण्डाविश्वमै एक उदाहरणीय राष्ट्र बन्न सफल भएको बताउनुभएको

भूपरिवेष्टित एवं अल्पविकसित मुलुक रुवाण्डाको ३१औँ मुक्ति दिवसको उपलक्ष्यमा शुक्रबार आयोजित कार्यक्रममा सभामुखघिमिरेले केही वर्षअघि मात्र कूटनीतिक सम्बन्ध कायम भएको रुवाण्डासँग पर्यटन, ऊर्जा, सूचना प्रविधि, कृषि, व्यापारलगायतकाक्षेत्रमा सहकार्य गरी लाभान्वित हुनसक्ने सम्भावना रहेको बताउनुभयो

द्वन्द्वका कारण अपुरणीय धनजनको क्षति व्यहोरेका दुवै देशले राष्ट्रसङ्घीय शान्ति स्थापना अभियानमा उल्लेखनीय योगदानगरेको उल्लेख गर्दै उहाँले अल्पविकसित राष्ट्रका हैसियतले आपसी सहयोग सहकार्यको नीतिलाई प्राथमिकता दिइ दुवै देशकाजनताको जीवनस्तर सुधारका पक्षमा यथासक्य बढी सहकार्य हुन आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो

भारत नेपालका लागि गणतन्त्र रुवाण्डाकी राजदूत मुकाङ्गीरा जाक्लीनले सुशासन, पारदर्शिता, लैङ्गिक समानता, समावेशीसहभागिताजस्ता महत्वपूर्ण एवं आधारभूत पक्षलाई प्राथमिकता दिइ तीव्र आर्थिक वृद्धिदरका साथ रुवाण्डा अहिले विकास समृद्धिकोबाटोमा अघि बढिरहेको जानकारी दिनुभयो

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रलाई विश्वासमा लिइ शिक्षा, स्वास्थ्य, पूर्वाधारनिर्माण, पर्यटन, सूचना प्रविधि, कृषिलगायतका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गर्न सफल रुवाण्डाबाट समग्र आर्थिकगतिविधिलाई चलायमान बनाउने सन्दर्भमा पाठ सिक्नुपर्ने धारणा व्यक्त गर्नुभयो

रुवाण्डाको अवैतनिक परिषद्काडिनको भूमिकामा रहनुभएका उद्योग वाणिज्य महासङ्घका अध्यक्ष ढकालका अनुसार सन्२०१५ मा प्रतिव्यक्ति आय करिब २०० अमेरिकी डलर मात्र भएको रुवाण्डामा कुल ग्राह्स्थ उत्पादन १० प्रतिशतसम्म वृद्धि भइ अहिलेप्रतिव्यक्ति आय ८०० अमेरिकी डलर पुगेको

परराष्ट्र मन्त्रालयका सहसचिव रामकाजी खड्काले सन् १९९४ मा हत्याहिंसा द्वन्द्वको चपेटाबाट मुक्त भएको रुवाण्डालेआन्तरिक तथा वाह्यदेशको समेत लगानी आकर्षित गरी शिक्षा, स्वास्थ्य, पूर्वाधार निर्माण, पर्यटन, ऊर्जा, कृषिलगायतका क्षेत्रमाअतुलनीय प्रगति गरेको बताउनुभयो

सो कार्यक्रमको आयोजक समेत रहनुभएका नेपालका लागि रुवाण्डाका अवैतनिक दूत प्रज्वलजङ्ग पाण्डेले नेपाल रुवाण्डाबीचको व्यापारव्यवसाय प्रबद्र्धन, दिगो शान्ति समृद्धि तथा कूटनीतिक सम्बन्ध विस्तारका पक्षमा आफूले सक्दो प्रयासगरिरहेको बताउनुभयो उहाँले लगानीका हिसावले सहकार्यका क्षेत्रहरूको पहिचान गरी दुवै देशका जनतालाई लाभान्वित तुल्याउनआवश्यक सहकार्य गरौँ भन्नुभयो

विश्वमै कफी उत्पादन तथा निर्यातमा महत्वपूर्ण योगदान रहेको रुवाण्डाले दिगो शान्ति, द्वन्द्वरत पक्षबीचको मेलमिलाप, पुनःनिर्माणसहित विश्वशान्तिका पक्षमा मौलिक तथा उदाहरणीय काम गरेको सो अवसरमा बताइयो

सम्बन्धित खबर