शनिवार, फागुन २, २०८२
Nayapaper | अनलाइन पत्रिका

Bahis dünyasında deneyim ve yeniliği bir arada sunan bettilt farkını kanıtlıyor.

Güçlü teknik altyapısıyla kesintisiz hizmet sunan bettilt stabil performans sağlar.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु, छ जना घाइते

शनिवार, असार २८, २०८२

बैतडी, २८ असार : बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको धनगढीबाट दार्चुलाको गन्नातर्फ जाँदै गरेको सुपप्र ०४००१ज १३७२ नम्बरको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो

डिलासैनी गाउँपालिका का चालकसमेत रहेका २४ वर्षीय सन्तोषबहादुर राना सोही ठाउँका ३२ वर्षीय किरण बोहराको मृत्यु भएकोजिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिनुभयो

जीपमा सवार अन्य जना घाइते भएका छन् डिलासैनी का ४५ वर्षीय रामकुमार राना, २१ वर्षीया भागरती खत्री, उनकी दुई वर्षकीछोरी एलिसा, २१ वर्षका हेमन्तप्रसाद भट्ट, २७ वर्षीय राजेन्द्रबहादुर खत्री ५१ वर्षीया कमला धामी घाइते भएका प्रहरी निरीक्षकपाण्डेयले बताउनुभयो राजेन्द्र कलमालाई थप उपचारका लागि धनगढी पठाएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको

शनिबार बिहान ५ः३० बजे बैतडीको पाटन स्थित खिपालीमा जीप दुर्घटना भएको हो दुर्घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरीकार्यालय पाटनको टोली स्थानीय उद्धारमा खटिएका थिए जीप सडकबाट करिब १०० मिटर तल भिरमा थामिएको दुर्घटनाकोकारण खुल्न सकेको छैन

सम्बन्धित खबर