Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
एमालेले बोलायो सचिवालय बैठक
बुधवार, असार ३२, २०८२
काठमाडौँ, ३२ असार: नेकपा (एमाले)ले सचिवालय बैठक आह्वान गरेको छ । बिहीबार दिउँसो १ बजे पार्टी कार्यालय च्यासलमा बस्ने गरी बैठक बोलाएको हो ।
पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार, बैठकले आगामी साउन ५ गते बस्ने केन्द्रीय कमिटी बैठकको ऐजेन्डा तय गर्नेछ । बैठकले केन्द्रीय कमिटी हुँदै विधान महाधिवेशन लैजाने विधान संशोधनको प्रस्ताव तय गर्नेछ ।
त्यसअघि, साउन २ गते पोलिटब्युरो बैठक बोलाइएको छ । एमालेको विधान महाधिवेशन आगामी भदौ २०–२२ गते काठमाडौंमा हुँदै छ ।