मङ्गलवार, चैत ३, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.

लागुऔषधविरुद्ध अभियानः झापामा ५५९ जना पक्राउ

आइतवार, साउन ४, २०८२

झापा, साउनः खुला सीमाका कारण झापामा लागुऔषधको कारोबार बढेपछि प्रहरीले कारोबारी प्रयोगकर्ताविरुद्ध कडाइका साथअभियान सञ्चालन गरिरहेको

लागुऔषधको ओसारपसार, बिक्रीवितरण भण्डारणविरुद्ध आक्रामक कारबाहीमा उत्रिएको प्रहरीले पछिल्लो समय विर्तामोडमा एक लाख क्याप्सुलसहित ठूलोमात्रामा लागुऔषध भण्डारण गरिएको गोदाम फेला पारेको त्यसलाई प्रहरीले अभियानकोउपलब्धिका रुपमा हेरिएको

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काका अनुसार आर्थिक वर्ष २०८१/८२ मा जिल्लामा ५५९ जनालाईलागुऔषधको कारोबार गरेको अभियोगमा पक्राउ गरिएको भने ३४६ मुद्दा दर्ता भएका छन्

बर्सेनि यस्तो सङ्ख्या बढ्दै गएको प्रहरीले गत आव २०८०/८१ मा ४६२ कारोबारी पक्राउ गरेको थियो पछिल्लो आवमा योसङ्ख्या १६ दशमलव पाँच प्रतिशतले बढेको की जेलमा की सुधार केन्द्रमाभन्ने प्रहरी अभियानको उद्देश्य विगत एक वर्षमाजिल्लाको सीमावर्ती नाका, राजमार्ग भित्री सडकमा जाँच गर्दा पक्राउ परेका १४० प्रयोगकर्तालाई अभिभावकको सहयोगमा सुधारगृहमा पु¥याइएको प्रहरीले जनाएको

प्रहरीले लागुऔषधले व्यक्ति, परिवार, समाज मुलुकलाई पुर्‍ याउने हानिबारेमा जनचेतनामूलक कार्यक्रममार्फत विद्यालय समुदायमा जानकारी गराउँदै आएको यसका लागि प्रहरी समुदायबीच साझेदारीमार्फत कार्यक्रम सञ्चालन भइरहेका छन्

समुदायसँग मिलेर दुव्र्यसनमुक्त समाज निर्माण गर्ने कोशी प्रदेश प्रहरी कार्यालयकै अभियान रहेको त्यसअन्तर्गतदुव्र्यसनविरुद्ध आमाहरुफाइट एगेस्न्ट नारकोटिकनामक अभियान प्रदेशमा जारी रहेको प्रहरीका सूचना अधिकारी खड्काकोभनाइ

उहाँका अनुसार आव २०८१/८२ मा झापामा एक हजार ६५१ किलो गाँजा दुई किलो ८८२ ग्राम ब्राउनसुगर बरामद भएको कोशी प्रदेशका १४ जिल्लामध्ये लागुऔषधको समस्याबाट सबैभन्दा बढी प्रभावित जिल्लाको रुपमा झापा चिनिएको

कोशी प्रदेशमा आव २०८१/८२ मा लागुऔषधविरुद्धको अभियानमा दुई हजार ३७ व्यक्तिमाथि कानुनी कारबाही भएको यसैगरी २२ हजार किलो गाँजा चार किलो ब्राउनसुगर बरामद भएको प्रहरीले जनाएको

जिल्लाका मेचीनगर, विर्तामोड, भद्रपुर, दमक, बुद्धशान्ति कचनकबलमा लागुऔषधको कारोबार अधिक हुने गरेको पूर्वीनाका भएकाले मेचीनगरको काँकडभिट्टामा प्रहरीले दिनहुँ लागुऔषधसहित कारोबारी प्रयोगकर्ता पक्राउ गर्दै आएको

प्रहरी सीमावर्ती क्षेत्रको जाँचमा सक्रिय हुन थालेपछि कारोबारीहरुले विर्तामोडमा गोदाम नै खडा गरेर धन्धा चलाउन थालेकोपाइएको विर्तामोड नगरपालिका स्थित मनकुमार सङ्ग्रौलाको दुईतले घरको भुइँतलामा दुई कोठा भाडामा लिएर लागुऔषध प्रतिबन्धित औषधि ठूलोमात्रामा भण्डारण गरेको पाइएको इलाका प्रहरी कार्यालय विर्तामोडका प्रहरी नायब उपरीक्षक विजय श्रेष्ठलेबताउनुभयो

औषधि पसलले नै लागुऔषधको भण्डारणका लागि गोदाम राखेको प्रहरीले फेला पारेको हो स्थानीयले लागुऔषध प्रतिबन्धित औषधि भण्डारण गरिएको कोठा विनोद घिमिरे भानुभक्त खरेलको रहेको बताएका छन् खरेलले विर्तामोडमासनलाइटफर्मानामक औषधि पसल सञ्चालन गर्दै आएका छन्

अभियुक्तहरुले विर्तामोडको गोदाममा भण्डारण गरिएका ती सामान पहाडी जिल्ला इलाम, पाँचथर, ताप्जेजुङ तेह्रथुमसम्मआपूर्ति गर्दै आएको अनुमान भारतसँग १४४ किलोमिटर लामो खुला सीमाना भएका झापामा लागुऔषधको रोकथाम नियन्त्रणचुनौतीपूर्ण बनेको हो खुला सीमा अनेक बहानामा भारतबाट लागुऔषध भित्र्याउने कारोबार गर्ने गतिविधि बढ्दै गएको अवस्थालेनागरिक समाजसमेत चिन्तित पाइएको

सम्बन्धित खबर