मङ्गलवार, साउन १३, २०८२
Nayapaper | अनलाइन पत्रिका

झापाको बिजनेस टावरमा सर्वसाधरणको आकर्षण

बुधवार, साउन ७, २०८२

झापा, साउन: दमक व्यापारिक कम्प्लेक्स (बिजनेस टावर) सर्वसाधारणका लागि खुला गरिएपछि आन्तरिक पर्यटकको आकर्षणबढेको

दमक नगरपालिका दापगाँछीमा निर्मितबिजनेस टावरयही साउन गतेदेखि उक्त भवन सर्वसाधारणको प्रवेशका लागि खुलागरिएको हो

बिजनेस टावररहेको दमक नगरपालिका का वडाध्यक्ष नविन बरालले सो क्षेत्रमा पर्यटकीय चहलपहल बढेको बताउनुभयो घुम्न, फोटो खिच्न भिडियो खिच्न पहिले पनि मानिसहरु आउँथे”, उहाँले भन्नुभयो, “तर अहिले टावरको टुप्पासम्म चढेर टाढासम्मकोरोचक दृश्यावलोकन गर्न पर्यटकहरु झुम्मिएको देखिन्छ

सघन सहरी तथा भवन निर्माण आयोजना झापाका प्रशासन अधिकृत उमेश खनालले साउन गतेसम्म दुई हजार एक सय ४५जनाले अवलोकन गरिसकेका छन् टावरमा प्रवेशका लागि प्रतिव्यक्ति रु एक सय शुल्क तोकिएको खनालका अनुसार साउन गते चार सय ३८ जना, साउन गते तीन सय ८४ जना, साउन गते चार सय ८१ जना, साउन गते दुई सय ७९ जना, साउन गते दुईसय ९० जना गते साउन दुई सय ७३ जनाले टावर घुमेका छन्

सरकारले दमक व्यापारिक कम्प्लेक्स, काठमाडौँको धरहरालगायत मुलुकका विशेष संरचनाको सञ्चालनका लागि हालै विशिष्टसंरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको गठन आदेश जारी गरिसकेको सहकारी विकास मन्त्रालय मातहत रहनेसमितिले कार्यकारी निर्देशकको पदपूर्तिका लागि खुला विज्ञापन आह्वानसमेत गरिसकेको

उक्त समिति क्रियाशील नहुञ्जेलका लागि सहकारी विकास मन्त्रालयले हाल सघन सहरी तथा भवन निर्माण आयोजना झापालाईनैबिजनेस टावरसञ्चालन रेखदेख गर्ने जिम्मेवारी दिएको कार्यालयले टावरको सञ्चालनका लागि खनालको नेतृत्वमा १० जनाकर्मचारी परिचालन गरेको

टावर निर्माणमा रु एक अर्ब ४५ करोड खर्च भएको प्रधानमन्त्री केपी शर्मा ओलीले गत मङ्सिर २३ गतेबिजनेस टावरकोविधिवत् उद्घाटन गर्नुभएको थियो हाल बिहान १० देखि साँझ बजेसम्म सर्वसाधरणका लागि खुला गरिएको

व्यवस्थापकीय जिम्मेवारी सम्हाली रहनुभएको सघन सहरी तथा भवन निर्माण आयोजना झापाका प्रशासन अधिकृत खनालकाअनुसार हाल टावरको १६ तलासम्म चढेर दृश्यावलोकन गर्न सर्वसाधारणलाई खुला गरिएको तला चढ्नका लागि दुई वटा विद्युतीयसिढी (लिप्m) प्रयोगमा ल्याइएको

दृश्यावलोकन तस्वीर खिच्नका लागि आउने आन्तरिक पर्यटकको सङ्ख्या बढ्न थालेपछिबिजनेस टावरवरपर खाना खाजाखुवाउने रेस्टुरेण्ट साना पसलको व्यापार फस्टाउन थालेको

सम्बन्धित खबर