Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
गोसाइँकुण्ड स्नान गर्ने क्रममा बेपत्ता मोरङका दुई युवाको शव फेला
सोमवार, साउन १२, २०८२
रसुवा, १२ साउनः पवित्र तीर्थस्थल गोसाइँकुण्डमा स्नान गर्ने क्रममा आइतबार बेपत्ता भएका दुई तीर्थालुको शव फेला परेको छ।
मोरङ जिल्ला विराटनगर निवासी करिब २८ वर्षीय सुजन ढकाल र मोरङकै बेलवारी निवासी मनोज न्यौपानेको शव कुण्डबाट निकालिएको हो।उनीहरू गहिरो भागमा स्नान गर्न पसेका कारण डुबेको अनुमान गरिएको छ।
बेपत्ताको खबरलगत्तै नेपाली सेनाको श्रीनाथ गण, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलका अधिकृत र जवानहरू खोजी कार्यका लागि आइतबार नै घटनास्थलमा खटिएका थिए।