Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.
Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.
Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.
थाइल्याण्डको राजधानीमा गोली चल्दा ४ जनाको मृत्यु
सोमवार, साउन १२, २०८२
बैंकक, १२ साउनः थाइल्याण्डको राजधानी बैंककमा भएको गोलीकाण्डमा परी ४ जनाको ज्यान गएको छ । अज्ञात बन्दुकधारीले खानेकुरा पाइने स्थानीय बजारमा जथाभावी गोली चलाएको हो ।
घटनामा ४ सुरक्षा गार्डको मृत्यु भएको समाचार संस्था एएफपीले जनाएको छ । अरु एक जना घाइते भएका छन् ।
बन्दुकधारीले गोली चलाउनुको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बैंककको बाङ सुए जिल्लाका प्रहरी उपप्रमुख वरपात सुकथाइका अनुसार गोली चलाएपछि बन्दुकधारीले आफ्नो पनि ज्यान लिएको छ ।