Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.
Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.
Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.
सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा विमल पौडेल नियुक्त
सोमवार, साउन १२, २०८२
काठमाडौँ , १२ साउनः सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा विमल पौडेल नियुक्त हुनुभएको छ।
सोमबार बिहान बसेको न्याय सेवा आयोगको बैठकले सर्वोच्च अदालतका रजिष्ट्रार रहेका पौडेललाई मुख्य रजिष्ट्रारमा नियुक्त गर्ने निर्णय गरेको हो। ५८ वर्षे उमेरहदका कारण तत्कालीन मुख्य रजिष्ट्रार देवेन्द्रराज ढकाल गत आइतबारदेखि अवकाशमा गएपछि पद रिक्त भएको थियो।
त्यस्तै, आयोगको सोही बैठकले सह–रजिष्ट्रार मानवबहादुर कार्कीलाई रजिष्ट्रार पदमा सिफारिस गर्ने निर्णय पनि गरेको छ। २०७४ साल असारदेखि सर्वोच्च अदालतमा मुख्यसचिव सरह दर्जाको मुख्य रजिष्ट्रार पद कायम गरिएको हो।