शनिवार, साउन १६, २०८३
Nayapaper | अनलाइन पत्रिका

Bahis dünyasında kullanıcıların %35’i ilk oyunlarını mobil cihaz üzerinden yapıyor; bu oran Paribahis indir’te %60 seviyesindedir.

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

2026 yılına özel tasarlanan bettilt sürümü beklentileri yükseltiyor.

Lisanslı yapısı sayesinde güven veren bahsegel Türkiye’de hızla popülerleşiyor.

Rulet, blackjack ve slot makineleriyle dolu bettilt büyük ilgi görüyor.

Her tür spor dalında bahis yapma imkanı sağlayan bettilt geniş bir kategoriye sahiptir.

Canlı rulet oyunları, bahsegel giriş sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Kazancını artırmak isteyen kullanıcılar bahsegel kodlarını kullanıyor.

Rulet, blackjack ve slot oyunlarını deneyimlemek için rokubet giriş sayfasına giriş yapılmalı.

Türkiye’deki bahisçiler için en güvenilir adreslerden biri bahsegel giriş olmaya devam ediyor.

Yeni özellikleriyle dikkat çeken bahsegel giriş, kullanıcıların heyecanını artırıyor.

Kullanıcı deneyimini artırmak için sürekli optimize edilen bahsegel giriş performans odaklıdır.

Canlı oyunlarda yüksek tempo arayan kullanıcılar için paribahis ideal bir platformdur.

İnternet üzerinden keyifli vakit geçirmek için bettilt giriş bölümü kullanılıyor.

Türk oyuncular rulet masalarında genellikle düşük riskli bahisleri tercih eder, bettilt giriş bu tercihlere uygun seçenekler sunar.

Yeni özellikleriyle dikkat çeken bettilt giriş, kullanıcıların heyecanını artırıyor.

Kullanıcılarına 7/24 destek sağlayan paribahis giriş profesyonel müşteri hizmetleriyle fark yaratır.

Dijital dünyada eğlenceyi artırmak için bettilt kategorileri öne çıkıyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.

Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.

Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.

‘सहरी र ग्रामीण स्वास्थ्य सेवामा ठूलो खाडल छ’

बुधवार, साउन १४, २०८२

काठमाडौँ, १४ साउनः राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले ग्रामीण क्षेत्रमा दक्ष चिकित्सक, नर्स, प्राविधिक ल्याब, आवश्यक उपकरण अभाव रहेको भन्दै सबैका लागि स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न सभाअध्यक्षमार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको छ । 
 
बैठकको शून्य समयमा सांसदहरूले अहिले पनि सहरी र ग्रामीण स्वास्थ्य सेवामा ठूलो खाडल रहेकाले सहरदेखि ग्रामीण क्षेत्रमा चिकित्सक, नर्स, प्राविधिक ल्याब, उपकरण, औषधिलगायत सेवाको प्रभावकारी व्यवस्था गर्न माग गर्नुभयो ।
     
सांसद इन्दिरादेवी गौतमले ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थामा दक्ष चिकित्सक, नर्स, प्राविधिक ल्याबसहित आवश्यक उपकरण र यातायात सेवा पर्याप्त नहुँदा ग्रामीण क्षेत्रका समुदाय गम्भीर स्वास्थ्य सङ्कटबाट गुज्रिरहेका बताउनुभयो । यही कारणले सहरी र ग्रामीण स्वास्थ्य सेवामा ठूलो खाडल रहेको भन्दै उहाँले स्वास्थ्य राष्ट्रिय प्राथमिकताको विषय भएकाले त्यसका लागि आवश्यक नीति, बजेट र सबैको सहज पहुँच विस्तार गर्न सभाअध्यक्षमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो ।
     
सांसद गङ्गाकुमारी बेल्वासेले वीर अस्पतालमा आवश्यक जनशक्ति, स्रोत साधनको व्यवस्था गरी उपचार सेवालाई व्यवस्थित सहज, सुलभ र प्रभावकारी बनाउन सरकारसमक्ष माग गर्नुभयो । सांसद गोपीबहादुर अच्छामीले ‘विश्व जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गरौँ, वन, वातावरण र पर्वावरणयुक्त सामग्री प्रयोग गराैँ’ भन्ने मूल नाराका साथ दिक्देल रुपाकोट मजुवागढी नगरपालिकाका प्रमुख मेयर यही साउन ११ देखि अनशनरत रहेकाले उहाँको सात बुँदे मागको सुनुवाइका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो ।
     
संसद् जगप्रसाद शर्माले भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन गरी मुलुकको अर्थतन्त्रको सवलीकरणका लागि प्रभावकारी कदम चाल्न सभाअध्यक्षमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले राष्ट्र निर्माणमा आर्थिक योगदान गर्नेलाई गणतन्त्र दिवस र संविधान दिवसमा उचित सम्मानको व्यवस्था गर्न माग गर्नुभयो ।
     
सांसद तुलसाकुमारी दाहालले प्रधानमन्त्री र गृहमन्त्रीले दिएको निर्देशन बमोजिम घोषित सुक्खाग्रस्त क्षेत्रमा सिँचाइको व्यवस्था कार्यान्वयन गर्न माग गर्नुभयो । प्रधानमन्त्रीले सुक्खाग्रस्त क्षेत्र मधेस प्रदेशको अनुगमन गरी करिब पाँच सय डिपबोरिङको व्यवस्था गर्ने आश्वासन दिनुभएको तथा गृहमन्त्रीले तराई–मधेसका २१ जिल्लामा प्रमुख जिल्ला अधिकारीलाई डिपबोरिङ गाड्नसक्ने आवश्यकस्थानको सम्भावनास्थल खोजी गर्न निर्देशन दिनुभएको थियो । 
 
यही साउन १३ गते राष्ट्रिय गौरवको आयोजना रानीमिरिया–गुलरिया सिँचाइ आयोजनाको सिँचाइअन्तर्गको लविद्युत् प्रसारण लाइनको उद्घाटन गर्नुभएको बताउँदै उहाँले यसबाट १४ हजार ३०० हेक्टर जमिन सिँचाइ हुने तथा चार दशमलव ७१ मेगावाट विद्युत् उत्पादन हुने आकलन गरिएकाले यसको कार्यान्वयन गर्न माग गर्नुभयो । 
 
सांसद मायाप्रसाद शर्माले राष्ट्रियसभाका सङ्कल्प प्रस्ताव र जरुरी सार्वजनिक महत्त्वका विषयहरू कति कार्यान्वयन भए र कति कार्यान्वयन हुन बाँकी छन् सभाअध्यक्षमार्फत सरकारसँग जवाफ माग गर्नुभयो । उहाँका अनुसार सभाबाट सङ्घीयता कार्यान्वयनसम्बन्धी प्रस्ताव, यौन अपराध हद म्यादसम्बन्धी प्रस्ताव, दलित अधिकारसम्बन्धी प्रस्ताव, अपाङ्गता भएका व्यक्तिसम्बन्धी प्रस्ताव, सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी, ज्येष्ठ नागरिक जीवन गुणस्तरीय बनाउने सम्बन्धी, मूल्यवृद्धि नियन्त्रण, खानेपानीसम्बन्धी र सुदृढ अर्थतन्त्रका लागि प्रस्ताव पारित भएका छन् ।
 
सांसद राधेश्याम पासवानले सामाजिक सञ्जाल र पत्रपत्रिकामा ट्राफिक प्रहरीबाट एक मोटरसाइकल चालकलाई कुटपिट गरेको, चितवन र पोखरामा पनि मोटरसाइकल चालकमाथि कुटपिट भएको तथा ट्राफिक चेकजाँचका नाममा जनतालाई सास्ती दिने गरि।एको भन्दै सरोकारवाला निकायको ध्यानाकर्षण गराउनुभयो ।
 
सांसद सुमित्रा बिसीले देशका विभिन्न जिल्लामा महिला हिंसाका घटना बढिरहेका भन्दै गृहमन्त्रालयको ध्यानाकर्षण गराउनुभयो । उहाँले सुर्खेतको वीरेन्द्रनगर–१३ मा दानसिं ठाडाले आफ्नै श्रीमती ४१ वर्षीया रविना ठाडाको हत्या गरेको, जनकपुरमा खुकुरी प्रहारबाट युवतीको हत्या भएको भन्दै यस्ता घटनाबाट महिलाहरू पीडित भइरहेकाले दोषीलाई कानुनी दायरामा ल्याउन सरकारसमक्ष माग गर्नुभयो ।
सम्बन्धित खबर