बुधवार, असार ३, २०८३
Nayapaper | अनलाइन पत्रिका

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.

झापाको शिवसताक्षीमा अन्तर्राष्ट्रिय महिला नकआउट फुटबल प्रतियोगिता हुने

बिहिवार, साउन १५, २०८२

शिवसताक्षी, १५ साउन : शिवसताक्षी नगरपालिका १०, दुधेमा निर्माणाधीन दुधे रंगशालामा आगामी कात्तिक १५ देखि २२ गतेसम्म अन्तर्राष्ट्रिय आमन्त्रण महिला नकआउट फुटबल प्रतियोगिता हुने भएको छ। प्रतियोगिता झापा महिला गोल्डकपको आयोजनामा हुन लागेको हो।

आयोजक अध्यक्ष सन्तोष थोप्राका अनुसार महिला फुटबलको प्रवर्द्धन, ग्रामीण क्षेत्रका खेलाडी उत्पादन र झापालाई महिला फुटबलको हब बनाउने लक्ष्यसहित प्रतियोगिता आयोजना गरिएको हो। प्रतियोगितामा नेपालका तीन विभागीय टोली (आर्मी, एपीएफ, प्रहरी), भारत, भुटान, दुई ए डिभिजन क्लब र आयोजक टिमसहित आठ टोलीको सहभागिता रहनेछ।

प्रतियोगिताको विजेता टिमलाई नेपालमै सर्वाधिक पुरस्कार राशी दिने तयारी गरिएको छ। उत्कृष्ट खेलाडी, प्रशिक्षक र खेलको ‘प्लेयर अफ दी म्याच’लाई नगदसहित ट्रफी प्रदान गरिनेछ।

प्रतियोगिताको अवसरमा दुधे रंगशालाको औपचारिक उद्घाटन समेत गरिनेछ। हालसम्म रंगशालामा दुई करोड १८ लाख खर्च भइसकेको र थप निर्माणका लागि संघीय सरकारबाट तीन करोड तथा नगरपालिकाबाट ५० लाख विनियोजन भएको नगरप्रमुख मेघाहाङ थोप्राले जानकारी दिए।

आयोजकले प्रतियोगितालाई झापामा महिला फुटबलको ऐतिहासिक सुरुआतका रूपमा अगाडि बढाउने प्रतिबद्धता जनाएको छ । प्रतियोगिताको संयोजकमा जलकुमार गुरुङ रहनु भएको छ । 

सम्बन्धित खबर