सोमवार, फागुन २५, २०८२
Nayapaper | अनलाइन पत्रिका

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

मेचीनगरमा विद्यालय भ्यान दुर्घटना, २१ जना घाइते

शुक्रवार, साउन १६, २०८२

झापा, १६ साउनः झापा जिल्ला मेचीनगर नगरपालिका–९, खुट्टिडाँगि स्थित भित्री सडकखण्डमा पारिजात पब्लिक स्कुलको भ्यान दुर्घटना हुँदा २१ जना घाइते भएका छन्। मागुरमाडि बाट पारिजात पब्लिक स्कुलतर्फ जाँदै गरेको मे १ ज ३१०७ नम्बरको भ्यान अनियन्त्रित भई अन्दाजि बिहान १० बजे दुर्घटना भएको हो।

दुर्घटनामा परेर स्कुलका शिक्षक, चालक र अधिकांश बालबालिका घाइते भएका छन्। घटनालगत्तै ईलाका प्रहरी कार्यालय धुलाबारीबाट प्रहरी निरीक्षक पाण्डव कुमार राजवंशीको नेतृत्वमा टोली घटनास्थल पुगेर उद्धार गरेको थियो। घाइतेहरूको उपचार हाल धुलाबारीस्थित आम्दा अस्पताल तथा बिर्तामोडस्थित बि एण्ड सी अस्पतालमा भइरहेको छ । 

दुर्घटनामा भ्यानका चालक गणेश श्रेष्ठशिक्षिका प्रिति सिवाविद्यार्थीहरू सबिस्का राईसमिरा बिसुङ्खेसंयोग बिसुङ्खेसोबिस्काराई  अंगु बराई मगरको बि एण्ड सी अस्पताल बिर्तामोडमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

त्यस्तै अन्य घाइते विद्यार्थीहरू आदित्य राईसदिक्षा काफ्लेसोहित राजवंशीआयान सुब्बाअनुराग तामाङकृष्पा राईआयानिबि.प्रनिस राईसमर्पण राईसुसिता किसानतानसोना लिम्बु  सेसेहाङ लिम्बुको धुलाबारीस्थित आम्दा अस्पतालमा उपचारभइरहेको छ।

इलाका प्रहरी कार्यालय धुलाबारीका अनुसार चालक गणेश श्रेष्ठसँग सवारी चालक अनुमति पत्र (लाइसेन्सरहेको  मादक पदार्थसेवन नगरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको  

सम्बन्धित खबर