Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
झापामा हुने भनिएको एमाले केन्द्रीय कमिटी बैठक काठमाडौंमै हुने
आइतवार, वैशाख २४, २०८०
बिर्तामोड । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक काठमाडौंमै हुने निश्चित भएको छ । झापाको दमकमा २९–३१ गते हुने भनिएको बैठक काठमाडौंमा हुने भएको केन्द्रीय कार्यालय सचिव डा.भिष्म अधिकारीले जानकारी दिनुभयो ।
बजेट अधिवेशनका कारण केन्द्रीय कमिटीको बैठक २८–३० पार्टी कार्यालयमा बोलाइएको अधिकारीले जानकारी दिनुभयो । झापामा बैठकस्थगित भएसँगै जेठ १ को सभा समेत स्थगित गरिएको छ ।
झापामा ३५ वर्षपछि बैठक गर्ने तयारीपछि जिल्ला पार्टीले भव्य रुपमा आवश्यक व्यवस्थापन मिलाइरहेको थियो । विभिन्न उपसमितिहरु बनाएर बैठक र जेठ १ को सभालाई विशाल बनाउन नेताहरु तयारीमा जुटेका थिए ।