आइतवार, चैत ८, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.

झापामा २४ घण्टामा एक सय २९ मिलीमिटरसम्म वर्षा

आइतवार, साउन १८, २०८२

झापा, १८ साउनः  अविरल वर्षासँगै झापाका विभिन्न स्थानमा बाढीको जोखिममा परेका छन्  जल तथा मौसम विज्ञान विभागकाअनुसार पछिल्ला २४ घण्टामा अनारमनी, चन्द्रगढी केचनालगायत स्थानमा एक सय २९  मिलीमिटरसम्म वर्षा मापन गरिएको यसले कचनकवल, बारदशी, झापा, गौरीगञ्ज कन्काई नगरपालिकाका तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको

बाढी सतर्कता प्रणालीअन्तर्गत बारदशी गाउँपालिका को भागडुब्बा कचनकवल गाउँपालिका को पिनडालबारीमा राष्ट्रिय विपद्जोखिम न्यूनीकरण प्राधिकरणको सहयोगमा जडान गरिएका साइरन बज्न थालेको जनाइएको   साइरनले बासिन्दालाई समयमैसुरक्षित स्थानतर्फ जान सघाउने अपेक्षा गरिएको

त्यस्तै, साइरन प्रणाली झापा गाउँपालिकाको कुवाडी गौरीगञ्ज गाउँपालिका को कुञ्जीबारीमा समेत सञ्चालनमा छन् झापागाउँपालिकाकी कार्यवाहक अध्यक्ष अन्जु थपलियाले भन्नुभयो, “साइरनले बाढीको खतरा टाढैबाट जानकारी गराउँछ हामीले सचेतना पूर्वतयारीमार्फत जोखिम न्यूनीकरणमा ध्यान दिइरहेका छौँ स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा सार्ने योजना पनि सक्रिय रूपमाकार्यान्वयनमा

कन्काई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले नगर क्षेत्रमा रहेको कनकाई नदीको सतह उच्च रहेको आसपासका क्षेत्र सतर्कअवस्थामा रहेको बताउनुभयो उहाँले भन्नुभयो, “नदीको बहाब निरन्तर बढिरहेकाले नगरपालिकाको विपद् व्यवस्थापन समिति सक्रिय आवश्यक परेमा तत्काल उद्धार, राहत स्थानान्तरण कार्य गरिनेछ

झापाका प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारीका अनुसार जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय, स्थानीय तहसँगकोसमन्वयमा उच्च जोखिममा रहेका स्थानको तत्काल अनुगमन, आवश्यकतानुसार उद्धार तथा राहतको तयारी गरिएको

बाढी प्रभावित क्षेत्रमा स्वयंसेवक परिचालन गरेर जनतालाई सुरक्षित स्थानमा जान अनुरोध गरेको स्थानीयवासी हरि राजवंशीलेबताउनुभयो

भारी वर्षासँगै एसियन हाइवेअन्तर्गत मेचीनगर नगरपालिकाभित्रको कालीखोलाको डाइभर्सन, इलिफेन्ट क्रसिङ डाइभर्सन माई नदीपश्चिमको भालुखोलाको  डाइभर्सनमा क्षति पुग्न सक्ने उच्च सम्भावना रहेकाले एसियन हाइवे आयोजनाले समेत आफ्ना कर्मचारी जेसिभी स्काइभेटरलाई समेत तयारी अवस्थामा राखेको आयोजना प्रमुख इञ्जिनियर  सुनिलबाबु पन्तले बताउनुभएको

मेचीनगर नगरपालिकाभित्र पर्ने कालीखोलाको डाइभर्सनमा हुनसक्ने जोखिमलाई ध्यान दिएर नगरप्रमुख गोपालचन्द्र बुढाथोकीलेआयोजनासँग समेत आवश्यक परामर्श गरिएको, राहत उद्धारको टिम तयारी अवस्थामा रहेको बताउनुभएको उहाँले भन्नुभयो, “सडक डाइभर्सन क्षेत्रमा बाढी बसेको अवस्थामा एसियन हाइवे परियोजनासँग सहकार्य गरी उद्धार टोली तयार भएको मर्मत तथावैकल्पिक आवागमन सुनिश्चित गर्न इञ्जिनियरिङ टोली परिचालित गरिएको

विशेषज्ञहरूले बाढीको सम्भावित जोखिम क्षेत्रहरू कचनकवल, झापा, बारदशी, गौरीगञ्ज, कन्काईलगायतका तटीय नदी छेउकाबस्तीमा बसोबास गरिरहेका नागरिकलाई तत्काल सतर्कता अपनाउन सुझाव दिएका छन्

सम्बन्धित खबर