Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.
Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.
बिर्तामोड ७मा टोल विकास संस्थालाई कुर्सी वितरण
बुधवार, वैशाख २७, २०८०
झापा । बिर्तामोड नगरपालिका वडा नम्बर ७ ले टोल विकास संस्थालाई प्लाष्टिकका कुर्सी वितरण गरेको छ । वडा कार्यालयमा आयोजित एक कार्यक्रमका विच टोल विकास संस्थाका प्रतिनिधिहरुलाई कुर्सी वितरण गरीएको हो ।
वडाअध्यक्ष अविरल कृष्ण खरेलले २४ वटा टोल विकास संस्थालाई १६ वटाका दरले कुर्सी वितरण गरीएको जानकारी दिनु भयो । उहाँले वडाको सिलिङ्ग वजेटबाट विनियोजित २ लाख ५० हजार रुपैयाँबाट कुर्सी खरीद गरि वितरण गरीएको बताउनु भयो ।
टोल विकास संस्थाको बैठक बस्नको समस्या देखिएकोकारण थोरै भएपनि राहत पुग्छ भन्ने उदेश्यले पहिलो चरणमा कुर्सी वितरण गरीएको वडाअध्यक्ष खरेलको भनाई छ ।