सोमवार, चैत २, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.

यस्तो छ प्रधानमन्त्रीको तुर्कमेनिस्तानमा आजका कार्यक्रम

बुधवार, साउन २१, २०८२

काठमाडौँ, २१ साउनः भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागी हुन नेपालीप्रतिनिधिमण्डलको नेतृत्व गर्दै तुर्कमेनिस्तानको तटवर्ती सहर अवाजामा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली आज विभिन्नकार्यक्रममा सहभागी हुँदैहुनुहुन्छ

प्रधानमन्त्री ओलीले आजजलवायु परिवर्तनका कारण सिर्जित प्रकोपमा भूपरिवेष्ठित विकासशील देशहरुले अवलम्बन गर्नुपर्नेअनुकूलन क्षमताको अभिवृद्धि लचिलोपनविषयका छलफल सत्रलाई सम्बोधन गर्नुहुने कार्यसूची

यस्तै, भूपरिवेष्ठित विकासशील देशहरूका लागि व्यापार तथा वाणिज्यको  सहजता क्षेत्रीय सहकार्य विषयक छलफल सत्रकोप्रधानमन्त्री ओलीले सहअध्यक्षता गर्नुहुनेछ प्रधानमन्त्री ओलीले आजै काजकस्तान, अजरवैजान, ताजकस्तानका राष्ट्रपतिसँगशिष्टाचार भेटवार्ता गर्नुहुने कार्यक्रम

यही साउन २० देखि २३ गतेसम्म अवाजामा भइरहेको कार्यक्रममा प्रधानमन्त्री ओलीलाई तुर्कमेनिस्तानका राष्ट्रपति सेरदारबेरदिमुहामेदोभ संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको औपचारिक निमन्त्रणा गर्नुभएको थियो

लगभग ४४ करोड जनसङ्ख्या भएको अफ्रिका, एसिया, युरोप दक्षिण अमेरिकामा अवस्थित ३२ भूपरिवेष्टित विकासशीलदेशहरूले भाग लिने उक्त सम्मेलनमा समुद्रमा प्रत्यक्ष क्षेत्रीय पहुँचको अभाव विश्व बजारबाट तिनीहरूको दुर्गमता अलगावसँगसम्बन्धित विषयमा छलफल भइरहेको ती मुलुकहरुको अन्तरराष्ट्रिय व्यापार अन्य देश हुँदै पारवहनमा निर्भर रहने हुनाले अतिरिक्तसीमापार गर्ने ठाउँ प्रमुख बजारबाट लामो दूरी, बोझिलो पारवहन प्रक्रिया अपर्याप्त पूर्वाधारसँगै यातायात तथा अन्य लेनदेनलागतको कुल लागतमा उल्लेखनीय वृद्धि गर्ने भएकाले भूपरिवेष्टित विकासशील देशहरूको प्रतिस्पर्धात्मक क्षमता बढाउने सन्दर्भमाछलफल जारी

प्रधानमन्त्री ओली नेतृत्वको भ्रमण टोलीमा श्रीमती राधिका शाक्य, प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, प्रतिनिधिसभाका सदस्यसूर्यबहादुर थापा क्षेत्री, प्रधानमन्त्रीका प्रमुुख स्वकीय सचिव राजेश बज्राचार्य, निजी चिकित्सक प्रा डा दिव्यासिंह शाह, परराष्ट्रमन्त्रालयका सचिव अमृतबहादुर राई, उच्चपदस्थ सरकारी अधिकारी सहभागी हुनुहुन्छ

भूपरिवेष्टित विकासशील देशहरू समुद्रमा प्रत्यक्ष क्षेत्रीय पहुँच नभएका कारण अन्तरराष्ट्रिय व्यापार, कनेक्टिभिटी आर्थिकविकाससँग सङ्घर्ष गरिरहेका छन् विश्वव्यापी बजारबाट अलग्गिएको पर्याप्त यातायात तथा खाद्य पूर्वाधार विकास गर्ने साधनबिना, भूपरिवेष्टित विकासशील देशहरूले दिगो विकास लक्ष्यहरू प्राप्त गर्न गम्भीर चुनौतीको सामना गरिहेको सन्दर्भमा तेस्रो सम्मेलनभइरहेको हो

सम्मेलनले समस्याका लागि नवीन समाधान, रणनीतिक साझेदारी बढ्दो लगानीले यी चुनौतीलाई सम्बोधन गर्न यी राष्ट्रहरूको पूर्णक्षमतालाई आकलन गर्न मद्दत गर्ने ठानिएको सम्मेलनले यी देशहरूलाई सहयोग गरेर आपसी समान समृद्ध भविष्य निर्माण गर्नटेवा दिनेछ

भूपरिवेष्टित विकासशील देशहरूसम्बन्धी दोस्रो संयुक्त राष्ट्र सम्मेलन सन् २०१४ नोभेम्बर - मा अस्ट्रियाको भियनामा आयोजनागरिएको थियो उक्त सम्मेलनलेअल्माटीकार्ययोजनाको कार्यान्वयनको समीक्षा गर्दै नयाँ उदीयमान चुनौतीको सामनाका लागिसाझेदारी तथा अवसरका सन्दर्भमा अन्तरराष्ट्रिय, क्षेत्रीय, उपक्षेत्रीय राष्ट्रिय अन्तरराष्ट्रिय व्यापार तथा पारवहन यातायात सहयोगनीतिहरू पहिचान गर्नु पारवहन यातायात प्रणालीहरूको विषयमा छलफल गरेको थियो

सम्बन्धित खबर