Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
बिर्तामोडमा मोटरसाइकल दुर्घटना,२ जना गंभीर घाइते
शुक्रवार, वैशाख २९, २०८०
झापा । बिर्तामोडमा दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किँदा दुवै सवारी चालक गंभीर घाइते भएका छन् । बिर्तामोड ५ स्थित बुट्टावारी चिया बगान नजिकै पूर्व–पश्चिम राजमार्गमा अहिले राति सवा ९ बजेको समयमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्र २–०३–०१३प८९९४ नं को मोटरसाइकल र विपरित दिशाको मे ७ प २५४३ नं को अर्को मोटरसाइकल एकापसमा जुधेका थिए ।
दुर्घटनामा प्र २–०३–०१३प८९९४ नं को मोटरसाइकलका चालक बिर्तामोड ५ बस्ने २० वर्षिय रोशन उप्रेती र मे ७ प २५४३ नं को मोटरसाइकलका चालक कनकाई नगरपालिका ३ बस्ने १९ वर्षिय लिङ्मा लिम्बू घाइते भएका हुन् । घाइते दुवै जनाको बिर्तामोडस्थित बिएण्डसी हस्पिटलमा उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।