Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
सुरुङ्गामा आगलागी हुँदा बृद्धा गम्भीर घाइते
बिहिवार, साउन २२, २०८२
झापा, २२ साउन: झापाको कनकाई नगरपालिका–३ स्थित सुरुङ्गामा आज बिहान आगलागी हुँदा एक जना बृद्धा गम्भीर घाइते हुनुभएको छ ।
आज बिहान करिब ७ः१५ बजेको आगलागीमा परी ताप्लेजुङ घर भई हाल कनकाई–३ सुरुङ्गाका ध्रुव श्रेष्ठको तीन तल्ले पक्की घरको दोस्रो तल्लाको एउटा कोठामा डेरा गरी बस्दै आउनुभएकी ८१ वर्षीया बाटुलीमाया दाहाल घाइते हुनुभएको हो ।
उक्त घरमा एक्लै बस्दै आएकी दाहालले खाना पकाउने क्रममा अचानक ग्यास सिलिण्डर लिकेज भई आगोलागी भएको थियो । उक्त आलगाीबाट दाहालको शरीरको विभिन्न भाग जलेको छ । उपचारका लागि कनकाई नगर अस्पताल सुरुङ्गामा लगिएकोमा थप उपचारको लागी बीएण्डसी बिर्तामोडतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बृद्धाको अवस्था गम्भीर रहेको छ ।