शुक्रवार, फागुन २९, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.

शिवसताक्षीमा क्वाटी तथा लाखे नाच साँस्कृतिक कार्यक्रम हुने

बिहिवार, साउन २२, २०८२

शिवसताक्षी, २२ साउनः झापाको शिवसताक्षीमा नेवा समुदायले क्वाटी तथा लाखे नाच साँस्कृतिक कार्यक्रम २०८२ गर्ने भएको छ । नेवार राष्ट्रिय संगठन शिवसताक्षी नगर समितिले आगामी साउन २४ गते लाखे नाच तथा क्वाटी कार्यक्रमको आयोजना गरेको जनाएको छ । लाखे नाचसहित विभिन्न सास्कृतिक कार्यक्रम शिवसताक्षीको फुलबारी खेल मैदानमा हुने भएको हो ।

समुदायलाई एकतामा बाध्न साँस्कृतिक कार्यक्रमहरुले ठुलो भूमिका खेल्ने भएकाले पनि यस कार्यक्रमको आयोजना गरिएको नेवार राष्ट्रिय संगठन शिवसताक्षी नगर समितिका सचिव सचिन श्रेष्ठले बताउनुभयो । उहाँले क्वाटी तथा लाखे नाच साँस्कृतिक कार्यक्रम २०८२ लाई सफल बनाउन संस्कृति प्रेमी, विभिन्न संघ संस्था, स्थानीय बासी, देश विदेशमा रहनु हुने दाजु भाईहरुलाई समेत सहयोग अपेक्षा गरिएको जानकारी दिनुभयो ।

कार्यक्रमबाट संकलित रकमले सस्थाको साँस्कृतिक कोष निर्माण गर्ने, स्थानीय संस्कृति प्रेमीहरुलाई योगदानका आधारमा सम्मान गर्ने, विपद व्यवस्थापन कोष स्थापना गर्ने र शिवसताक्षी नगर भित्र रहेको धार्मिक तथा पर्यटकीय क्षेत्रहरुको प्रचार प्रसार गर्ने उद्देश्यले रहेको नेवार राष्ट्रिय संगठन शिवसताक्षी नगर समितिले जनाएको छ ।

कार्यक्रममा नेवा समुदायको भेष भुषा, सांस्कृतिक पहिचान लगायत सबै जात जातिका संस्कृतिहरुलाई समेट्दै साझा कार्यक्रम गर्ने उद्देश्य रहको नेवार राष्ट्रिय संगठन शिवसताक्षी नगर समितिका अध्यक्ष प्रदिउन श्रेष्ठले जानकारी दिनभयो ।

कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारहरुबाट बेजोड प्रस्तुती रहने बताइएको छ । कार्यक्रम स्थलमा खानेपानी र खाजाको रुपमा क्वाटीको व्यवस्था मिलाइने छ । कार्यक्रम सफल बनाउन प्रयोजन गर्ने संघ संस्था वा व्यक्तिलाई सम्मान गरिने समेत आयोजक संस्थाले जनाएको छ ।
कार्यक्रम सफल बनाउन ३ लाख ५० हजार खर्चको अनुमान गरिएको कोषाध्यक्ष चन्द्र प्रधानले जानकारी दिनुभयो । उहाँका अनुसार शिवसताक्षी नगरपालिका र स्थानीय बासी, विभिन्न संघ संस्थाबाट सहयोगको अपेक्षा गरिएको छ ।

२०८१ सालमा स्थापना भएको नेवार राष्ट्रिय संगठन शिवसताक्षी नगर समितिले विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।

 

सम्बन्धित खबर