बुधवार, फागुन २७, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

सिम्रिक साकोसद्वारा विद्यार्थीलाई झोला वितरण

सोमवार, जेठ १, २०८०

झापा । बिर्तामोड नगरपालिका वडा नम्बर ४ मा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले बिर्तामोड ७ स्थित बिरानमा रहेको लक्ष्मी आधारभुत विद्यालयका विद्यार्थीलाई किताब बोक्ने झोला वितरण गरेको छ ।
सहकारीले आज एक कार्यक्रमका बिच विद्यालयका १ सय ९१ जना विद्यार्थीहरुलाई वितरण गरेको हो ।कार्यक्रमका प्रमुख अतिथि बिर्तामोड नगरपालिका ७ का वडाअध्यक्ष कृष्ण प्रसाद अबिरल खरेल , संस्थाका अध्यक्ष सुवास भट्टराई, कार्यकारी प्रमुख कमल बस्नेत लगायतले संयुक्त रुपमा विद्यार्थीलाई व्याग प्रदान गर्नु भयो ।

सामाजिक उत्तरदायित्व बहन गर्दै सामुदायिक विद्यालयको शैक्षिक सुधारकालागि विद्यार्थीलाई झोला सहयोग गरेको संस्थाका अध्यक्ष सुवास भट्टराईले जानकारी दिनु भयो । उहाँले संस्थाले शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता राखेर काम गर्दै आएको बताउनु भयो ।

यस्तै संस्थाका कार्यकारी प्रमुख कमल बस्नेतले विपन्न विद्यार्थी अध्ययन गर्ने सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बृद्धिमा टेवा पु¥याउन तथा विद्यार्थीलाई किताब व्यवस्थापनमा सहजता प्रदान गर्न संस्थाले सहयोग गरेको धारणा राख्नु भयो । संस्थाले नाफा मात्र कमाउने नभई सामाजिक उत्तरदायित्व पनि निभाउने उहाँको भनाई थियो ।


एक सय भन्दा बढी अभिभावक सहभागि कार्यक्रममा उहाँले सिम्रिकले शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा झापा , मोरङ, पाँचथर र इलाम जिल्लामा रहेका ४९ वटा सेवा केन्द्र मार्फत सदस्यलाई सहयोग गर्दै आइरहेको जानकारी दिनु भयो ।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मेदनीप्रसाद न्यौपानेको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि वडाअध्यक्ष खरेल, अभिभवाक तथा ७ नम्बर वडा सदस्य हेमलत्ता विश्वकर्मा लगायतले सिम्रिकले गरेको सहयोगको खुलेर प्रशंसा गर्नु भयो ।

कार्यक्रममा सिम्रिकका शिक्षा उप समिति सदस्य बद्री प्याकुरेल, संस्थाका सचिव इन्द्रबहादुर कार्की, कोषाध्यक्ष मेहरमान बिष्ट लगायतको उपस्थिति रहेको थियो । लक्ष्मी आधारभुत विद्यालयका प्रधानाध्यापक गेहनाथ लामिछानेले स्वागत गरेको कार्यक्रमको सञ्चालन सिम्रिक साकोसको विभागिय प्रमुख बिजय बस्नेतले गर्नु भएको थियो ।

यसै कार्यक्रमकाबिच शैक्षिक सुधार कार्यक्रम अन्तरगर्त बिर्तामोड ७ वडाको तर्फबाट पनि विद्याथीहर्रुलाई अतिरिक्त पोशाक एक सय ५८ थान (हाउस ड्रेस) बितरण गरिएको छ । वडाअध्यक्ष खरेलले विद्यालयका प्रधानाध्यपाक तथा व्यवस्थापन समितिलाई उक्त पोशाक प्रदान गर्नु भयो ।

सम्बन्धित खबर