Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
घरको चौथो तलाबाट खसेकी १० वर्षीया राधिका अग्रवालको निधन
सोमवार, साउन २६, २०८२
झापा, २६ साउन : बिर्तामोडस्थित चिल्ड्रेन इन्भारोमेन्ट स्कूलमा अध्ययनरत छात्रा राधिका अग्रवालको निधन भएको छ।
चारतले घरको कौसीमा खेल्ने क्रममा तल खसेर घाइते भएकी उनको काठमाडौँस्थित एक अस्पतालमा उपचार भइरहेको अवस्थामा आइतबार राति ११ बजे मृत्यु भएको हो।
कक्षा १० मा अध्ययनरत राधिका परीक्षा पश्चातको बिदा मनाउन साउनको पहिलो सातामा काठमाडौँमा रहेका आफन्तको घर गएकी थिइन्।
पढाइसँगै नृत्यमा समेत अब्बल रहेकी राधिकाले जिल्लास्तरीय पुरस्कारहरू जितिसकेकी थिइन्। साथै, उद्घोषण कला तथा अन्य अतिरिक्त क्रियाकलापहरूमा पनि उनी उत्कृष्ट थिइन्। पारिवारिक स्रोतका अनुसार उनको अन्त्येष्टि सोमबार काठमाडौँमै गरिने छ।
यसैबीच, राधिकाको निधनप्रति शोक प्रकट गर्दै आज विद्यालय बन्द राखिएको विद्यालय प्रशासनले जनाएको छ।