सोमवार, फागुन २५, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

कुखुरापालक कृषकलाई जैविक सुरक्षा र औषधि सम्बन्धी तालिम

मङ्गलवार, साउन २७, २०८२

मेचीनगर, २७ साउन: मेचीनगरका कृषकहरुलाई कुखुरापालन, व्यवस्थापन, जैविक सुरक्षा र एन्टिवायोटिक्स औषधिको प्रयोगका बारेमा तालिम दिएको छ ।

मंगलबार नगरपालिकाको महिला सीप विकास केन्द्रको भवनमा पशु सेवा विभाग, खाद्य तथा कृषि संगठन (एफएयू) को संयुक्त आयोजनामा कुखुरापालक कृषकहरुलाई जैविक सुरक्षा र एन्टिवायोटिक्स औषधिको सचेततापूर्वक प्रयोग सम्बन्धी तालिम दिइएको हो ।
 
मेचीनगरका करिव २५ जना कुखुरापालक कृषकहरुलाई पशुपंक्षी रोग अन्वेशण प्रयोगशालाका प्रा.डा.कमल गिरीले कुखुरापालन र व्यवस्थापन सम्बन्धी, जैविक सुरक्षाका उपाय र एन्टिवायोटिक्स औषधिको गलत प्रयोगले पशुपंक्षीमा असर लगायतका विषयमा डा.शुलेश्वर मण्डलले प्रशिक्षण दिनुभएको थियो ।
 
मेचीनगर नगरपालिकाका कार्यबहाक नगरप्रमुख एवम् वडा नम्बर ३ का वडाध्यक्ष हर्कबहादुर वस्नेतको अध्यक्षतामा सम्पन्न तालिमको प्रमुख अतिथि पशुपंक्षी रोग अन्वेशण प्रयोगशाला विराटनगरका प्रमुख डा.कमल गिरी रहेनुभएको थियो ।
 
कार्यक्रममा कार्यबहाक नगरप्रमुख वस्नेत, वडा नं.८ का वडाध्यक्ष गिरीराज धमला लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
 
कार्यक्रममा नगरपालिकाका पशु सेवा शाखाका प्रमुख बिक्रम गुरुङ, पशु प्राविधिक छत्र राई लगायतको उपस्थिति रहेको थियो ।
 
सोही अवसरमा तालिममा सहभागी कृषकहरुलाई प्रमुख अतिथि डा.गिरीले जैविक सुरक्षाका लागि चाहिने स्पेयर ट्याङ्की, औषधि र अन्य आवश्यक सामग्री वितरणगर्नुभएको थियो । 
सम्बन्धित खबर