आइतवार, फागुन २४, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

आजदेखि तीन चलचित्र प्रदर्शनमा

शुक्रवार, भदौ ६, २०८२

काठमाडौँ, भदौ : आजदेखि चलचित्रमाग्ने राजा’, ‘ताराहरूजनै हराएको मान्छेः सम्बन्धका धागाहरूप्रदर्शन हुँदैछन् यी भिन्नविधाका चलचित्रले दर्शक तान्ने विश्वास चलचित्रकर्मीको

एउटा साधारण व्यक्तिले आफूलाई राजा ठानेपछि आउने उतारचढावलाई देखाइएको चलचित्रमाग्ने राजामामाग्ने बुढाको उपनामलेचिनिनुभएका कलाकार केदारप्रसाद घिमिरे शीर्ष भूमिकामा हुनुहुन्छ आफूलाई नै हेरेर लेखेकले पात्र चलचित्रको कथा तयार गरेकोलागेपछि चलचित्रमा काम गरेको कलाकार घिमिरेले बताउनुभयो

उहाँले भन्नुभयो, “यो पात्र मसँग जोडिएको मलाई नै हरेर तयार गरिएको जस्तो मलाई सधैँ सहायक भूमिकामा देख्ने चलचित्रभर देखिँदा कस्तो हुन्छ वा हेर्न पाउँ भन्ने दर्शकका लागि यो चलचित्र खास यो हास्यसँग मात्र जोडिएको छैन, एउटा गहनविषय उठाइएको

उक्त चलचित्रमा कलाकार घिमिरेसँगै वर्षा सिवाकोटी, विल्सनविक्रम राई, आर्यन सिग्देललगायत कलाकारले अभिनय गर्नुभएको मुनाल घिमिरेले निर्माण गर्नुभएको उक्त चलचित्रमा ऋषि लामिछाने निर्देशक, सामीप्यराज तिमल्सेना लेखक, मित्र गुरुङले सम्पादन, नरेन्द्र मैनालीले  छायाङ्कन सुजिल कर्माचार्यले पाश्र्व सङ्गीत सिर्जना गर्नुभएको

आजदेखि नै प्रदर्शन भएको अर्को चलचित्रताराहरूकिशोर मनोविज्ञानलाई खोतलेर उनीहरूको मानसिक स्वास्थ्यको कथा देखाइएकोचलचित्र हो दश दशकभन्दा बढी समयदेखि रङ्गकर्मीका रुपमा चिनिनुभएका आशान्त शर्माले निर्देशन गर्नुभएको उक्त चलचित्रमामृत्यु कल्पेर हिँडेको युवकले एक अधवैँसे महिला भेटेपछि उहाँको आँखामा भरिने सपना आशासँगै आउने खुसीलाई चलचित्रको विषयबनाइएको

रङ्गमञ्चमा मात्र देखाइरहँदा कथाले न्याय नपाएको महसुस गरेपछि कलाकार शर्माले चलचित्रमा रुपान्तरण गर्नुभएको जानकारीदिनुभयो नाटक मञ्चन गरेपछि यसलाई धेरै ठाउँमा देखाउन रङ्गकर्मीले सुझाव दिनुभयो केहीलेयुट्युबमा राख्नसमेतसुझाउनुभयो, तर नेपालभर नाटक लिएर यात्रा गर्न सम्भव थिएन नाटकका कलाकार सबैको समय मिलिरहेको थिएन, युट्युबमाल्याउँदा मलाई मर्म मर्छ भन्ने लाग्यो”, शर्माले भन्नुभयो, “त्यसै कारण  साथी, साथी आइदेऊ नाटकको कथा धेरैसम्म पुग्नुपर्छ भन्नेसोचका कारण नै मैले यसलाई चलचित्रको माध्यममा ल्याएको हुँ

रङ्गमञ्चबाट भनिएकोसाथी, साथी आइदेऊ नाटकको कथालाई पुनः चलचित्रको माध्यममा ल्याउन विषयवस्तुले प्रभाव पारेको उहाँबताउनुहुन्छ उक्त चलचित्रमा कलाकार शर्मासँगै मेनुका प्रधान, कुन्दन शाक्य, मीरा खड्का, प्रभाकर न्यौपाने, आभाष अधिकारी, राजपङ्गेनी शर्मा, प्रमोद बाबु, विकास खनाललगायत कलाकारले अभिनय गर्नुभएको

आजदेखि नै प्रदर्शन भएको तेस्रो चलचित्रजनै हराएको मान्छे ः सम्बन्धका धागाहरूअभिनेता विजय बरालका कारण चर्चामा उहाँले यसअगाडि मुख्य भूमिका निर्वाह गर्नुभएकोपूर्णबहादुरको सारङ्गीले पाएको सफलताका कारण यसपटक यो चलचित्रदर्शकसँगै चलचित्रकर्मीका लागि प्रतिक्षित चलचित्र अभिनेता बरालमै केन्द्रित अभिनेता बरालले आफ्नो बुबाको सपना पूरा गर्नेउद्देश्य बोकेको पात्रलाई पर्दामा बाँचेको बताउनुभयो

हिमाल न्यौपानेको निर्देशनमा बनेको उक्त चलचित्रमा अभिनेता बरालसँगै केकी अधिकारी, मिरुना मगर, सुशाङ्क मैनाली, भोलाराजसापकोटा, रेयर राईलगायतका कलाकारले अभिनय गर्नुभएको चलचित्रमा कथा, पटकथा संवाद भानुभक्त ढकालले लेख्नुभएकोहो

सम्बन्धित खबर