शुक्रवार, फागुन २९, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.

सीप सिकेर आफैँ उद्यम गर्दै मेचीनगरका महिला

शुक्रवार, भदौ ६, २०८२

झापा, भदौः मेचीनगर नगरपालिका की सरस्वती बानियाँ सिलाइसम्बन्धीएड्भान्सतालिम लिएपछि प्रशिक्षक बनेर गाउँका अरुमहिलालाई स्वरोजगार बनाउने अभियानमा हुनुहुन्छ

रोजगारीका निम्ति कसैको मुख नताक्ने दृढ निश्चयका साथ सुरुमा नगरपालिकाबाट सिलाइकटाइ तालिम लिएँ”, हातमा सीप भएपछिआफैँ मालिक बन्न सकिने अनुभव सनाउँदै उहाँ भन्नुहुन्छ, “एड्भान्स तालिम लिएपछि अरु दिदीबहिनीलाई सीप सिकाउन थालेकी छु घरमै बसेर सिलाइसम्बन्धी व्यवसायसमेत गरेर गरिखाने भएकी छु

मेचीनगर नगरपालिकाले महिलालाई आत्मनिर्भर उद्यमी बनाउने उद्देश्यले लघु उद्यमी समूह गठन गरेको समूहमा आबद्ध महिलालाईबानियाँलगायतका प्रशिक्षकले तालिम दिँदै आउनुभएको

लघु उद्यमी समूह मेचीनगरकी अध्यक्ष चन्द्रकला रिजालले अचार बनाउने च्याउ फलाउनेसम्बन्धी एडभान्स तालिम लिनुभएको हालउहाँले बिर्तामोड नगरपालिकाका महिलालाई अचार च्याउसम्बन्धी प्रशिक्षण दिँदै आउनुभएको मैले पनि तालिम लिएरै सीपसिकेको हुँ”, उहाँ भन्नुहुन्छ, “अधिकांश महिलाहरू घरमा बसेर आफू बेरोजगार भएको गुनासो गर्नुहुन्छ उहाँहरूलाई सीप सिकेरउद्यमी बन्न आग्रह गर्छु

गरिबी निवारणका लागि मेचीनगरको लघु उद्यमी समूहमार्फत नगरपालिकाले १०८ जनालाई सीप सिकाएर उद्यमी बनाएको मेचीनगरकीउपप्रमुख मीना उप्रेतीले बताउनुभयो तालिम पाएका १०८ जनामध्ये १०६ जना महिला छन्

नगरपालिकाको तालिम पाएकाहरू अधिकांश उद्यमी बनेका छन् १२ जना प्रशिक्षक भएका छन् उहाँहरूले विर्तामोड, कचनकबल, रोङ, दमकलगायतका पालिकामा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्नुभएको लघु उद्यम समूहले सिलाइकटाइ, ‘ब्युटीपार्लर’, केश विन्यासएवं कर्तन झोला बनाउने, विद्युत् जडानलगायत व्यावसायिक तालिम दिँदै आएको

मेचीनगर वडा नं का अध्यक्ष प्रह्लादमणि ओलीले सिलाइकटाइसम्बन्धी भर्खरै तालिम लिनुभएका ४३ जना महिलालाई उद्यमीबनाउनका लागि ४३ वटा सिलाइ मेसिन प्रदान गरिएको बताउनुभयो मेसिन खरिदमा नगरपालिकाले ८० प्रतिशत लाभानुग्राहीले २०प्रतिशत लागत साझेदारी गरेका हुन्

हालै नगरपालिकाले सीप विकास तालिमअन्तर्गत सिलाइकटाइमा १८ जना, ब्युटीपार्लरमा चार जना, सैलुनमा चार जना, झोलाबनाउनेमा २७ जना, एडभान्स झोला बनाउने तालिममा ३६ जना विद्युत् जडानमा १५ जनालाई प्रशिक्षण दिएको

एड्भान्स तालिममा सहभागी भविता रिजालले झोला बनाउने तालिम लिएको जनाउँदै त्यसबाट जीविकोपार्जनमा मद्दत पुग्नेमा आफूविश्वस्त रहेको बताउँदै भन्नुभयो, “ झोला बनाएर कमाएको रकम छोराछोरीको खाजामा उपयोग गर्दै आएकी छु उहाँ भन्नुहुन्छ, “अझैमिहेनत गरेर परिवारको गर्जो टार्न सक्ने आँट

मेचीनगरका प्रमुख गोपाल बुढाथोकीले तालिम लिएका महिला उद्यमीहरूले बनाएका झोलालगायत सामान नगरका विद्यालयमा प्रयोगगर्न अभिभावक, शिक्षक विद्यालय व्यवस्थापन समितिका पदाधिकारीसँग छलफल गरिने बताउनुभएको उहाँले उत्पादितसामग्रीको बजारीकरणमा नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको

सम्बन्धित खबर