सोमवार, फागुन २५, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

अब फोन गरेरै बाढीसम्बन्धी पूर्वसूचना दिइने

आइतवार, भदौ ८, २०८२

काठमाडौँ, भदौः जल तथा मौसम विज्ञान विभागले बाढीसम्बन्धी पूर्वसूचनालाई थप प्रभावकारी बनाउनका सर्वसाधारणलाई फोन गरेरैजानकारी दिने भएको विभागले यसका लागिभ्वाइस कलसेवा सुरु गर्ने तयारी गरेको हो

बाढी आउने खतरा देखिएमा एसएमएसमार्फत सन्देश प्रवाह गर्दै आएको विभागले अबदेखि भनेभ्वाइस कलमार्फत पनि पूर्वसूचनासम्प्रेषण गर्ने तयारी थालेको हो

विभागका बाढीविद् विनोद पराजुलीले नेपाल टेलिकमसँगको सहकार्यमा विभागले यही सातादेखि परीक्षणका रूपमाभ्वाइसकलमार्फत सूचना प्रवाह गर्ने तयारी गरिरहेको जानकारी दिनुभयो मोबाइल एसएमएस सबै लक्षित वर्गमा पठाएर बाढीबाट हुनेधनजनको क्षति न्यूनीकरण प्रयास गर्दै आएका थियौँ तर सबै जनताले एसएमएस आएको थाहा नपाउन सक्छन् वा सबैले एसएमएसपढ्न सक्दैनन्,” उहाँले भन्नुभयो, “त्यसैले फोन नै गरेर सन्देश प्रवाह गर्ने तयारी गरेका हौँ

एकैपटक धेरैलाईभ्वाइस कलगर्दा सेवा अवरुद्ध कति हुन्छ ? भन्ने विषयमा थप परीक्षण गर्दैछौँ यही साता परीक्षण गर्ने तयारीकासाथ छलफल भइरहेको

पराजुलीका अनुसार बाढीसम्बन्धी पूर्वसूचना उपलब्ध गराएपछि बाढीबाट हुने धनजनको क्षति न्यूनीकरण हुन थालेको पूर्वसूचनालाई थप प्रभावकारी बनाउन पूर्वतयारी तथा पूर्वसूचनामा थप लगानी आवश्यक पर्ने उहाँको भनाइ

पछिल्लो समय पूर्वसूचनाका कारण धनजनको क्षति न्यून भएको पहिलापहिला तराईमा बाढीका कारण बढी क्षति पुग्थ्यो पूर्वसूचना प्रणाली पनि तराईका नदीमा जडान भएका छन्,” पराजुलीले भन्नुभयो, “तर पहाड हिमाली क्षेत्रमा पूर्वसूचना प्रणाली कमछन् बाढीका घटना पहाड हिमालमा पनि हुन थालेकाले अब ती क्षेत्रमा पनि पूर्वसूचना प्रणाली जडान गर्न आवश्यक

जलवायु तथा विपद् व्यवस्थापनविद् डा धर्मराज उप्रेतीले पनि जलवायु परिवर्तनको असरका कारण बाढीको घटना अब तराई केन्द्रितमात्र नभइ हिमाल तथा पहाडी क्षेत्रमा बढ्दै गएको भन्दै सोअनुसार अनुकूलनका कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको बताउनुभयो

बाढीबाट हुने धनजनको क्षति न्यूनीकरण गर्न पूर्वसूचनाको पहुँच अब सबै क्षेत्रमा हुनुपर्छ”, उहाँले भन्नुभयो उप्रेतीका अनुसार जलवायुपरिवर्तनका कारण हिमताल फुट्ने जोखिम बढिरहेको जसका कारण एक्कासि बाढी आउँदा धनजनको क्षति हुन थालेको जोखिममा रहेका हिमताल क्षेत्रमा पूर्वसूचना प्रणाली जडान गर्न सकेमा सम्भावित क्षति न्यूनीकरण हुनसक्छ एसएमएस मात्र नभइभ्वाइस कलले अझ प्रभावकारी बनाउन सक्छ,” उहाँले भन्नुभयो

सम्बन्धित खबर