शुक्रवार, फागुन २९, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.

माइती नेपाल काँकरभिट्टा : हराएका ६९ जनामध्ये २० भेटिए

आइतवार, भदौ ८, २०८२

 

मेचीनगर, भदौ: माइती नेपाल काँकरभिट्टाले सार्वजनिक गरेको एक तथ्याङ्कमा हराएका ६९ जना मध्ये २० जना नागरिक फेला परेकोबताइएको

हाम्रो समाज: चेलीबेटी बेचविखनबाट मुक्त समाज भन्ने मुख्य उदेश्यका साथ आइतबार माइती नेपालले सामाजिक परीक्षण सरोकारवालासँगको छलफलमा २०८१/०८२ को उक्त तथ्याङ्कमा सार्वजनिक गरेको हो

माइती नेपालका पूर्वाञ्चल क्षेत्रिय निर्देशनालय अधिकृत गोविन्द घिमिरेले मुलुकका विभिन्न जिल्लाबाट हराएर निवेदन परेका ६९ जनामध्ये २० जना भेटिएको जानकारी दिनुभयो भेटिएका २० जना मध्ये जना नेपाल बाँकी १८ जना भारतका विभिन्न शहरहरुबाट फेला परेका हुन्

हराएका अधिकांश चेलीबेटीहरु सम्बन्ध विगारेर, पैसाको प्रलोभनमा परेर, जागिरको खोजीमा अलपत्र परेका, विहे गरेर बसेका लगायतकारणले वेपत्ता भएको घिमिरेले बताउनुभयो। हराएका केहिले धेरै समयपछि घरमा सम्पर्कमा आएर अभिभावकहरुले कार्यालयलाईजानकारी गराउने, कसैलाई हाम्रै माध्यमबाट अभिभावकलाई सम्पर्क गरिदिने गरिएको उहॅंाको भनाई

यस्तै कार्यालयले सीमा नाकामा १५८ जनालाई भारत जानबाट रोकेको भारतबाट जनालाई उद्धार पनि गरिएको ।घिमिरेकाअनुसार विगतमा भन्दा काँकरभिट्टा सीमा नाकामा नेपाल भारतका सुरक्षाकर्मीहरुको निगरानी कडाइ रहेको त्यस्तै चेलीबेटीबेचविखन सम्बन्धी काम गर्ने धेरै संघसंस्थाहरुको सहकार्यले पनि प्रहरी हामीलाई सहज भएको

पछिल्लो समय चेलीबेटी बेचविखनमा सक्रिय दलालहरुले यो नाकामा कडाइ भएपछि झापाको अन्य साहयक बाटाहरु प्रयोग गर्नथालेका छन् मानव तस्करीका दलालले झापाका दक्षिणका भेगहरु गौरीगंज, कचनकवल लगायतका ग्रामिण सडक प्रयोग गर्नथालेको बुझिएको कार्यालयले वटा बलात्कारका घटना दर्ता घरेलु हिंसाका वटा घटना रहेको

२०८०/०८१ मा ६२ जना हराएकोमा १६ जना भेटिएको कार्यालयको तथ्याङ्कमा उल्लेख रहेको १६८ जनालाई सीमामा रोकेकोथियो घरेलु हिंसाका १४ वटा उजुरी परेका थिए बलात्कार सम्बन्धी वटा घटना दर्ता भएको तथ्याङ्कमा उल्लेख

माइती नेपालले जिल्ला प्रशासन कार्यालयमा वैदेशिक रोजगारका लागि विदेश जानेहरुलाई पनि कर्मचारी खटाएर परामर्श दिने गरेको सुरक्षित आप्रवासन सम्बन्धी २०८१/०८२ मा पाँच हजार १४० जना ०८०/०८१ मा सात हजार ६७४ जनालाई परामर्श दिएकोतथ्याङ्कमा उल्लेख

कार्यक्रमका प्रमुख अतिथि सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म काँकरभिट्टाका प्रमुख डीएसपी रामचन्द्र थापाले सीमा नाकमाचेलीबेटीविखन रोक्न, अन्य अपराधिक गतिविधि अवैध भन्सार छलीका समानको निगरानी, पक्राउ बरामद मुख्य प्राथमिकता रहेकोबताउनुभयो उहॅंाले समाजमा रहेका अनेक प्रकारका विकृत रुढीवादी परम्परालाई हटाउन आफ्नै घरैबाट सुरु गर्नु पर्ने बताउनुभयो

कार्यक्रममा मेचीनगर का वडाध्यक्ष ललितबहादुर तामाङले वैदेशिक रोजगारको प्रलोभनमा परेर भारतका कोठी अन्य ठाउँमाअलपत्र परेकाहरुलाई उद्धार गर्नमा सहकार्य गरेको बताउनुभयो उहॅंाले आफ्नै नगरमा विभिन्न तालिम दिएर रोजगारको सिर्जनाकालागि गरिखाने वातावरण बनाइरहेको दावी गर्नुभएको थियो

विद्यार्थीहरुलाई विद्यालयमा पुगेर सचेतना दिइरहेको माइती नेपालको सामाजिक काममा सहकार्य गरिरहेको काँकरभिट्टा माविकाप्रधानाध्यापक देवेन्द्र निरौलाले बताउनुभयो।

कार्यक्रममा सरोकारवाला विभिन्न सामाजिक संघसंस्था सुरक्षाकर्मीहरुको बाक्लो उपस्थिति रहेको थियो ।माइती नेपालका क्षेत्रियअधिकृत गोविन्द घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन परामर्शकर्ता सारथी राजबंशीले गर्नुभएको थियो

सम्बन्धित खबर