आइतवार, फागुन २४, २०८२
Nayapaper | अनलाइन पत्रिका

वीरगञ्जमा समुदायस्तरमै फैलियो हैजा, अहिलेसम्म ७९ जना सङ्क्रमित

सोमवार, भदौ ९, २०८२

पर्सा, भदौ : वीरगञ्ज महानगर क्षेत्रमासमुदायस्तरमा नै हैजाको सङ्क्रमण फैलिएपनि अहिलेसम्म हैजाको स्रोत भनेअहिलेसम्म पत्तालाग्न सकेको छैन गतशुक्रबारदेखि वीरगञ्जका विभिन्न वडामाहैजाका सङ्क्रमित बिरामी भेटिँदै आइरहेकाछन्

स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्यअधिकृत जयमोद ठाकुरले अहिलेसम्मवीरगञ्जमा ७९ जना हैजाका सङ्क्रमितबिरामी फेलापारेको जानकारी दिनुभयो आइतबार बेलुका ८ः०० बजेसम्म हैजाकासङ्क्रमित ७१ जना भेटिएका थिए”, उहाँलेभन्नुभयो, “सोमबारबिहानसम्म थप आठ जनाहैजाका सङ्क्रमित भेट्टिएका छन् 

 

हैजाको मुख्य स्रोत अहिलेसम्म पत्तालागेको छैन”, उहाँले भन्नुभयो, “विश्व स्वास्थ्यसङ्गठनलगायतका प्रतिनिधिलेआइतबारदेखियहाँका पानीकोपरीक्षणलगायतका गरिरहनुभएको सम्भवत् आजसम्म हैजाको स्रोतको पहिचानहुने आशा  राखेका छौँ

नारायणी अस्पताल वीरगञ्जका प्रवक्ता डाउदयनारायण सिंहले आइतबारसम्मअस्पतालमा ३० जना बिरामी भर्ना भएकोजानकारीदिनुभयो नारायणी अस्पतालमाहैजाको उपचारको लागि श्यया जनशक्तिदुवैको अभाव देखिएको ”, उहाँले भन्नुभयो, “अहिलेसम्म कुनै पनि निकायबाट आवश्यकपर्ने सहयोग आइपुगिसकेको छैन अहिलेसम्म कागजी प्रक्रियामा सहयोग गर्नेभने तापनिवास्तविक रूपमा आवश्यक पर्नेजनशक्ति अन्य उपचारका सामग्रीआइपुगिसकेको छैन

प्रवक्ता सिंहले हैजाको महामारीको साथसाथैअन्य विभिन्न किसिमका बिरामीको चाप पनिथेग्नै नसकिने प्रकृतिको रहेको गुनासोगर्नुभयोहामीले यो महामारीबाहेक अन्य खालकाविभिन्न महामारीसँग पनि लडिरहेका छौँ सर्पदंशको बिगबिगी ज्वरो, प्यारालाइसिसलगायत बिरामीको चाप भएपनि जनशक्ति पर्याप्त नहुँदा भने व्यवस्थापनगर्न मुस्किल भइरहेको ”, उहाँले भन्नुभयो, “भएका जनशक्तिले अत्यधिक काम गर्नपरिरहेको   तर अस्पतालमा अहिलेआन्तरिक बाह्य दुवै खालको सहयोग छैन

प्रवक्ता सिंहले वीरगञ्जमा विश्व स्वास्थ्यसङ्गठनका प्रतिनिधि आएर पानीकोपरीक्षणलगायतका आवश्यक कामगरिरहेकाले पनिसम्भवत् आजै हैजाकोस्रोतको प्रारम्भिक रिपोर्ट आउन सक्नेजानकारी दिनुभयो नारायणी अस्पतालमाजाँच गर्दा २६ जना बिरामीमाकलेरासङ्क्रमित देखिएका छन् त्यस्तै तराईअस्पतालमा २५ जना, नेशनल मेडिकलकलेजमा नौ जना, भवानी अस्पतालमा  तीनजनाकलेरा सङ्क्रमित बिरामी भेट्टिएका हुन्

त्यस्तैगरी वीरगञ्ज हेल्थ केयर, अली अर्थाेअस्तताल, मङ्गलम प्याथोलोजीमा दुईदुईजनाको दरले आठ जना हैजाकोलेरासङ्क्रमित बिरामी भेट्टिएका छन् थप आठ जना बिरामी सोमबार विहानीकोसमयमा थपिएको सोको विवरण कुनअस्पतालमापरीक्षण गरिएको खुल्न सकेकोछैन

सम्बन्धित खबर