Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
दर्ता-नवीकरण तत्काल सुचारु गर्न महासंघको माग
सोमवार, भदौ ९, २०८२
काठमाडौं, ९ भदौ : नेपाल पत्रकार महासंघले अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरण तत्काल सुचारु गर्न माग गर्दै आन्दोलनको घोषणा गरेको छ।
महासंघको डिजिटल मिडिया विभागको बैठकले ११ भदौमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई ज्ञापनपत्र बुझाउने र १३ भदौदेखि सूचना तथा प्रसारण विभागमा कालो व्यानर राखेर धर्ना बस्ने निर्णय गरेको हो।
सरकारले साउन २० गतेदेखि दर्ता तथा नवीकरण रोकेपछि पत्रकारहरू प्रेस प्रतिनिधि प्रमाणपत्र नवीकरण गर्न नपाएको र विज्ञापन कारोबारमा समेत समस्या आएको महासंघको भनाइ छ।
बैठकमा महासंघका पदाधिकारीहरूले सरकारको यो कदम असंवैधानिक भएको भन्दै तत्काल दर्ता–नवीकरण प्रक्रिया खुलाउन माग गर्नुभएको छ। महासंघले माग पूरा नभए आन्दोलनलाई अझ चर्काउने चेतावनी पनि दिएको छ।