Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
नेपालमा प्योर ईभी ईप्लुटो ७ जी प्रोको बिक्री शुरु
शुक्रवार, जेठ ५, २०८०
बिर्तामोड । बिद्युतीय सवारी साधन उत्पादक कम्पनी ‘प्योर ईभी’ ले उत्पादन गरेको ‘ईप्लुटो ७ जी प्रो’ स्कुटर नेपालमा लञ्च गरेको छ ।
हालसम्म उपलब्ध बिद्युतीय स्कुटर मध्येको सबैभन्दा शक्तिशाली स्कुटर नेपाली बजारमा आएको हो । कम्पनीका अनुसार यो स्कुटर बिभिन्न मोडमा १०० देखि १५० किलोमिटर दौडाउन सकिन्छ ।
यस मोडलको स्कुटरमा बीएमएस र ब्लुटुथ कनेक्टिभिटीको साथ एआइएस १४६ प्रमाणित छ । ३.० किलोवाट ब्याट्री क्षमता रहेको स्कुटरमा इकोड्राफ्ट प्लेटफर्ममा प्रयोग गरी प्रमाणित गरिएको कम्पनीको भनाई छ ।
‘यो जी ७ मोडलको अपग्रेड गरिएको संस्करण हाम्रो नवप्रवर्तन, दिगोपन र उत्कृष्ठताको निरन्तर प्रयासको नयाँ परिणाम हो, कम्पनीका प्रमुख कार्यकारी अधिकृत रोहित बडेराले भने–‘यस महिनामा नेपालीभरी २ हजार वटा यो स्कुटर बिक्री हुनेमा हामी बिश्वस्त छौं ।
यस उत्पादनको वाइट लोटस मोटर्सले बिक्री गरिरहेको छ । आधिकारीक बिक्रेता वाइट लोटस मोटर्सका कार्यकारी प्रमुख अशोक खड्गीका अनुसार यसअघि सोही कम्पनीको उत्पादन इप्लुटो ७ जी र इन्ट्रान्स एनइओको भब्य सफलतापछि आएको अपग्रेड भर्सनले पनि ग्राहकको मन जित्न सफल हुने छ । कालो, खैरो र सेतो रङमा उपलब्ध यस उत्पादनले नेपाली ग्राहकको मन जित्ने दावी उनले गरेका छन् ।